Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/138: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} फलफुल खाई नित्य रमाई ::वनमा फिरने बिचरालाई । विधिले पार्यो पिँजरा-भित्र ::कर्म हरे ! शिव ! हुन्छ विचित्र । {{pcn|(५)}} कति फिरदो हूँ कति उड्दो हूँ ::कति कति देशान्तर ड..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 11: Line 11:
::कति कति देशान्तर डुल्दो हूँ ।
::कति कति देशान्तर डुल्दो हूँ ।
दैव ! हरे ! किन बालकलाई
दैव ! हरे ! किन बालकलाई
::बन्धन पार्यौ व्यर्थ भुलाई ॥
::बन्धन पार्यौ व्यर्थ भुलाई ॥


{{pcn|(६)}}
{{pcn|(६)}}

Latest revision as of 15:13, 25 June 2025

This page has been proofread

(४)
फलफुल खाई नित्य रमाई
वनमा फिरने बिचरालाई ।
विधिले पार्यो पिँजरा-भित्र
कर्म हरे ! शिव ! हुन्छ विचित्र ।

(५)
कति फिरदो हूँ कति उड्दो हूँ
कति कति देशान्तर डुल्दो हूँ ।
दैव ! हरे ! किन बालकलाई
बन्धन पार्यौ व्यर्थ भुलाई ॥

(६)
शीतल पानी कुञ्ज-निवास
भोजन मीठो फलको खास ।
त्यो सब हुनगो आज विनाश
बाँकि छ एकै मनको त्रास ॥

(७)
हरियो वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुलनू फिरनू फलफुल खाई
सपनामय भो हाय ! मलाई ।