Page:Lalitya bhag 1 ra 2.pdf/128: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''संसारको स्वरूप'''}}}} {{start center block}} <poem> हाल्दै चिप्ला, मसीना शिथिल सब जरा सूक्ष्म भित्री हवामा ::उम्रेको रूप-रेखा-विरहित रुखको गुप्त हाँगाबिँगामा । फन्का मारी हजारौँ किसिमसित सबै जेलन..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 14:59, 25 June 2025
This page has been proofread
संसारको स्वरूप
हाल्दै चिप्ला, मसीना शिथिल सब जरा सूक्ष्म भित्री हवामा
उम्रेको रूप-रेखा-विरहित रुखको गुप्त हाँगाबिँगामा ।
फन्का मारी हजारौँ किसिमसित सबै जेलनूसम्म जेली
खेली खेली घुमेको जटिल चहकिलो धन्य आकाश बेली ॥