Page:Lalitya bhag 1 ra 2.pdf/123: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} जुन विद्याले प्रभुको नाम ::दुनियाँ जप्तछ आज तमाम । उसको अलिकति झल्को पाऊँ ::जननी ! प्रभुको जय जय गाऊँ ॥ {{pcn|(५)}} प्रभुको त्यै सब साहस शक्ति ::त्यै सब शील र त्यै सब भ..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 21:18, 24 June 2025
This page has been proofread
(४)
जुन विद्याले प्रभुको नाम
दुनियाँ जप्तछ आज तमाम ।
उसको अलिकति झल्को पाऊँ
जननी ! प्रभुको जय जय गाऊँ ॥
(५)
प्रभुको त्यै सब साहस शक्ति
त्यै सब शील र त्यै सब भक्ति ।
जननी ! हामीकन दिनुहोला
उज्ज्वल पारी नारी-चोला ॥