Page:Lalitya bhag 1 ra 2.pdf/115: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''सत्य-सन्देश'''}}}} {{start center block}} <poem> भर्दाभर्दै हजारौँ विषय-सुख-घडा देह लम्तन्न पर्दा ::झर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा । सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 21:10, 24 June 2025
This page has been proofread
सत्य-सन्देश
भर्दाभर्दै हजारौँ विषय-सुख-घडा देह लम्तन्न पर्दा
झर्दा सम्पूर्ण सेखी, तुजुक, पवनले निस्कने जोड गर्दा ।
सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा
गिर्दामा साथ जाने कुन कुन चिज हुन् ? सम्झ ती काम गर्दा ॥