Page:Ek chihan.pdf/110: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गरिसकेपछि | गरिसकेपछि हर्ष नारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । | ||
दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क | दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क | ||
हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै | हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै | ||
कोपिला मुस्कानमा | कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोली | ||
मलाई सम्मान गरिरहेकी ?" | मलाई सम्मान गरिरहेकी ?" | ||
मन्द मुस्कानको गम्भीर चेहराले | मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । | ||
"तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष | "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष | ||
नारानले स्नेह भरेको आवाजमा सोधे । | नारानले स्नेह भरेको आवाजमा सोधे । | ||
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । | |||
हाँसेकी पुतलीको चिउँडो समातेर | हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए । | ||
{{nop}} | {{nop}} |
Revision as of 22:12, 22 June 2025
This page has not been proofread
गरिसकेपछि हर्ष नारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?"
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।