Jump to content

Page:Ek chihan.pdf/85: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त
उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त
प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी  
प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी  
खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।
खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।


नानीथकुंको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिवनारानलाई
नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई
खट्कन थाल्यो । अनि नानीथकुंमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव
खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव
नारानले भने- "नानीथकुं ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"
नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"


डाक्टर गोदत्तप्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी  
डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी  
फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुंका
फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुँका
अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन  
अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन  
शिवनारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।
शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।
{{nop}}
{{nop}}

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।

नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"

डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुँका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।