Page:Prometheus.pdf/141: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जंग्याए स्वर्गाधिराज जिउस महाजंड | |||
असहन प्रकृति, तिनी बलोन्मत्त रुद्र थिए | |||
जाज्चल्यमान ! ओलिम्पसका पर्वतमा तिनी | |||
अनिजेय, अवरुद्ध कुलिशघारी देबेन्द्र | |||
अयुत-सुरमणि-चर्चित-चरण-युगल | |||
थिए महावीर्य ! तर ती थिए मानवका | |||
अभित्र, घ्वंसन खोज्थे मानव जाति समस्त ! | |||
+ + + | |||
यी जिउस थिए पितृहत्यारा, देवाधिराज- | |||
कोनोस-पृत्र ! -क्ोनोस ! जसले महावीरतासँग | |||
गरे स्वपिता यूरानस महादेवसँग युद्ध । | |||
युद्ध गरे ती आदितेयहरूका पूर्व प्रुष | |||
यूरानस महाबली भूस्वर्गविजयी विरोध, | |||
+ + + | |||
यूरानस थिए स्वर्गमडलका ओजरवी सुर, | |||
पूर्वपुरुष पाश्चात्य देवका गुनानी सब । | |||
यिनले पाणिग्रहण गरे पृथिवीको जसको | |||
नाम थियो जीया-ज्या । अतिसुन्दरी तिनी | |||
अल्पस नगमालाका तुहिने वर्णले मीठी | |||
जवारागफाले सुन्दर ! कौशेय परिधान | |||
धानी घरेकी, कलकलस्बरा, कलाललिता | |||
शश्यांचला, श्यामलचोली, घन-पटुकी, | |||
नृत्यमा थिइन् अति चतुरी, सूर्य वरिपरि | |||
नाच्थिन् आकाशमा, चन्द्रहार-भूषिता, | |||
सहनशील तिनको मिजाज थियो अति दानी । | |||
जुहारहरू हेर्न प्रसन्न बन्दथिन् स्वर्गका । | |||
ती बैँसेकन, फलबेलीले सुन्दरी, एक दिन | |||
सुधा-जूनमा स्वप्निल पाई नग-एकान्तमा | |||
युरानस स्वर्गराजले, लोभ्याई जुहारले, | |||
लगे स्वराज्यमा बन्न वीर-माता महिषी ! | |||
+ + + | |||
यस दिव्य विवाहको, भूस्वर्गको, भयो फल | |||
तीन तनय सुन्दर, ब्रायरिओस, गाइज, कटोस, | |||
यी थिए अजङ महावीर, पर्वतसदश, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:59, 22 June 2025
जंग्याए स्वर्गाधिराज जिउस महाजंड
असहन प्रकृति, तिनी बलोन्मत्त रुद्र थिए
जाज्चल्यमान ! ओलिम्पसका पर्वतमा तिनी
अनिजेय, अवरुद्ध कुलिशघारी देबेन्द्र
अयुत-सुरमणि-चर्चित-चरण-युगल
थिए महावीर्य ! तर ती थिए मानवका
अभित्र, घ्वंसन खोज्थे मानव जाति समस्त !
+ + +
यी जिउस थिए पितृहत्यारा, देवाधिराज-
कोनोस-पृत्र ! -क्ोनोस ! जसले महावीरतासँग
गरे स्वपिता यूरानस महादेवसँग युद्ध ।
युद्ध गरे ती आदितेयहरूका पूर्व प्रुष
यूरानस महाबली भूस्वर्गविजयी विरोध,
+ + +
यूरानस थिए स्वर्गमडलका ओजरवी सुर,
पूर्वपुरुष पाश्चात्य देवका गुनानी सब ।
यिनले पाणिग्रहण गरे पृथिवीको जसको
नाम थियो जीया-ज्या । अतिसुन्दरी तिनी
अल्पस नगमालाका तुहिने वर्णले मीठी
जवारागफाले सुन्दर ! कौशेय परिधान
धानी घरेकी, कलकलस्बरा, कलाललिता
शश्यांचला, श्यामलचोली, घन-पटुकी,
नृत्यमा थिइन् अति चतुरी, सूर्य वरिपरि
नाच्थिन् आकाशमा, चन्द्रहार-भूषिता,
सहनशील तिनको मिजाज थियो अति दानी ।
जुहारहरू हेर्न प्रसन्न बन्दथिन् स्वर्गका ।
ती बैँसेकन, फलबेलीले सुन्दरी, एक दिन
सुधा-जूनमा स्वप्निल पाई नग-एकान्तमा
युरानस स्वर्गराजले, लोभ्याई जुहारले,
लगे स्वराज्यमा बन्न वीर-माता महिषी !
+ + +
यस दिव्य विवाहको, भूस्वर्गको, भयो फल
तीन तनय सुन्दर, ब्रायरिओस, गाइज, कटोस,
यी थिए अजङ महावीर, पर्वतसदश,