Page:Prometheus.pdf/140: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सग्राट्का अमर शत्रु संसारमा, नरनिमित्त, | |||
अगिन चोरियो स्वर्गको प्रमिथसबाट, अनि | |||
जगमग जाग्यो मानव-जगत् नव सभ्यतामा | |||
नव प्रभातमा, शांखध्वनिमय महाविजयको | |||
{{pcn|(२१)}} | |||
तर यस्तो महाविषयको महामानवीय | |||
उच्च उडान जहाँ त्यहाँ ! पत्ति कम्जोर कवि ! | |||
भाषा यस्ती गरीब ! केवल हृदय ईशानकी | |||
लाटी आशा सरी ! केवल छाती उकासा भाषा ! | |||
केवल बोल्न पिपासाकविको ! तिभिरावासा ! | |||
्योसन आगो अलि, जुल्कन पालास आथीनी । | |||
बोलाउन यूनानी अपौलो, अमर युवक, | |||
किरणकुंजको हिरण्मय अगिन कलेवर | |||
पाश्चात्य सूर्य युवकलाई यहाँ अति जोशिलो ! | |||
महाविषयको समतल होस् दरिद्र कविको | |||
एक सुनौला उत्तेजन, दौलतमन्द ! ए माता । | |||
{{pcn|(२२)}} | |||
मैले सुनेको छु कसरी बज्दछ शिल्पचित्र | |||
फंकृत उद्दीप्त, मेम्ननको, शिल्पचित्र सजीव | |||
यूनानमा, जम्र सतत युवा यूनानी सविता, | |||
अपोलो अभिधेय, किरण किरणले दिन्छन् | |||
त्यसमा दिव्य, सुदिव्य सकार ! नव प्रभातमा | |||
बज्दछ उनको कनक बीन, मधुर राग | |||
प्रवीण ! प्रथम भावका सन्दतका फिल्काहरू | |||
मर्छन्, रु्छन्, कण-कणमा ! त्यसको म्वण ली, | |||
मीड, मीड, निक्वण, निक्वर्ण ! मधुर प्रतिक्षण ! | |||
तन दृश्यसंगीतले तीद्रतर, तीव्रतम, | |||
जगाउँछ दिबास्वप्न, अभिनब, व्योमांकित, | |||
सावितृढृदयकल्पित संसार नव रंगमा, | |||
जगाउँदै आत्माहरू स्तुतिदार, उच्चोच्चारक ! | |||
ती जागृत पंख चोर्दछन् घपघप आकाशमा | |||
अगिन स्फुलिंग नवजाल दुई दुगले चोर्दछन् ती | |||
त्यसरी बज्दछ रे मेम्ननको ललित शिल्प ! | |||
किन मुर्दा बनुँ तब चीसो यस नव जागृत | |||
प्रजातंष्रको प्रभातमा ! म पनि बन्दछु मेम्नन ! | |||
प्रथम अगिनचोर महावीर प्रमिथसले | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:59, 22 June 2025
सग्राट्का अमर शत्रु संसारमा, नरनिमित्त,
अगिन चोरियो स्वर्गको प्रमिथसबाट, अनि
जगमग जाग्यो मानव-जगत् नव सभ्यतामा
नव प्रभातमा, शांखध्वनिमय महाविजयको
(२१)
तर यस्तो महाविषयको महामानवीय
उच्च उडान जहाँ त्यहाँ ! पत्ति कम्जोर कवि !
भाषा यस्ती गरीब ! केवल हृदय ईशानकी
लाटी आशा सरी ! केवल छाती उकासा भाषा !
केवल बोल्न पिपासाकविको ! तिभिरावासा !
्योसन आगो अलि, जुल्कन पालास आथीनी ।
बोलाउन यूनानी अपौलो, अमर युवक,
किरणकुंजको हिरण्मय अगिन कलेवर
पाश्चात्य सूर्य युवकलाई यहाँ अति जोशिलो !
महाविषयको समतल होस् दरिद्र कविको
एक सुनौला उत्तेजन, दौलतमन्द ! ए माता ।
(२२)
मैले सुनेको छु कसरी बज्दछ शिल्पचित्र
फंकृत उद्दीप्त, मेम्ननको, शिल्पचित्र सजीव
यूनानमा, जम्र सतत युवा यूनानी सविता,
अपोलो अभिधेय, किरण किरणले दिन्छन्
त्यसमा दिव्य, सुदिव्य सकार ! नव प्रभातमा
बज्दछ उनको कनक बीन, मधुर राग
प्रवीण ! प्रथम भावका सन्दतका फिल्काहरू
मर्छन्, रु्छन्, कण-कणमा ! त्यसको म्वण ली,
मीड, मीड, निक्वण, निक्वर्ण ! मधुर प्रतिक्षण !
तन दृश्यसंगीतले तीद्रतर, तीव्रतम,
जगाउँछ दिबास्वप्न, अभिनब, व्योमांकित,
सावितृढृदयकल्पित संसार नव रंगमा,
जगाउँदै आत्माहरू स्तुतिदार, उच्चोच्चारक !
ती जागृत पंख चोर्दछन् घपघप आकाशमा
अगिन स्फुलिंग नवजाल दुई दुगले चोर्दछन् ती
त्यसरी बज्दछ रे मेम्ननको ललित शिल्प !
किन मुर्दा बनुँ तब चीसो यस नव जागृत
प्रजातंष्रको प्रभातमा ! म पनि बन्दछु मेम्नन !
प्रथम अगिनचोर महावीर प्रमिथसले