Page:Prometheus.pdf/139: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(१७)}} | |||
आजम चाहन्छु समुद्गारत्र मुक्त-कंठ | |||
एक महामानव संगीत । उच्च उडानमा, | |||
प्जञार्तात्रिक प्रथम पुच्प उद्बुद्ध व्योममा, | |||
ज्योति तरफ अभिनव, खग झैँ उड्डीयमान । | |||
{{pcn|(१८)}} | |||
तन बोत, बोतल रे वागीशा ! कसरी चीसी | |||
निशाको शासनमा स्वर्ग समस्त सजहा | |||
रोद्ररहेथ्यो एक सुषुप्त जगउपर् | |||
निराकार ! विहग थिए सकल रशाब्दहीन | |||
सब थियो संसार, शवासहीन ! दल अचल ! | |||
रुदित महीर्ह तरतर, पुष्पविलीन | |||
नाडी निष्पन्द ! सिर्जना शून्य । सुनसान शासन ! | |||
विध्वंसविलासिची-ध्वान्त ध्वजा तमिसा राज्यी | |||
स्वशक्तिचूर्ण जगत्उपर । अञ्चान साकार ! | |||
भेदी दघिर-ब्रण सूर्यउपर सेलाएको | |||
ज्योति जगत्की, अश्रु-अंबुधिमा विशाल, निशा, | |||
उडु अभिधेय पिलपिल देखी बौल्दथी, | |||
"यी हुन् नपुंसक ज्योति ।! मृत दूरतामा | |||
र स्वर्गका ! तिमिर सिंह शासन मेरो । | |||
निरष्कटक ! छटपटाञन् बेकार ती स्वर्गदीप । | |||
हेर मेरी महाशक्ति ! रूपरागप्रलयित्ती | |||
बजोड !" | |||
जब प्रलयकी छाया परिरहेथ्यो | |||
मानब -जातिमा अत्याचारी शासनले जिउसको ! | |||
{{pcn|(१९)}} | |||
तर एक भाबना रोई रोई एकलासमा | |||
भन्ची; "पभात एक आवश्यक्ता अहार्य हो | |||
सर्वजातिको जागरण ! नित्य धार्य एक स्वप्न ! | |||
मृत्युउपर अमृत प्रभात ।प्रत्याबर्तन | |||
नवजीवनेको सुवर्ण दिवसको मानवीय | |||
अक्षरको पुनर्जन्म ।" त्यही सफल बनी अन्त, | |||
{{pcn|(२०)}} | |||
जिउसको तानाशाह स्वर्गका, कूर देवराज ती, | |||
पएलयको दिई धम्की मानवजातिमा समस्त | |||
गर्थे शानी-राज औलिम्पसका पर्बतमा, | |||
निशा समान, तर क्रान्तिकार महावीर, | |||
टाइटान् प्रमिथस बलवादार॒ उठे आखिर | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:59, 22 June 2025
(१७)
आजम चाहन्छु समुद्गारत्र मुक्त-कंठ
एक महामानव संगीत । उच्च उडानमा,
प्जञार्तात्रिक प्रथम पुच्प उद्बुद्ध व्योममा,
ज्योति तरफ अभिनव, खग झैँ उड्डीयमान ।
(१८)
तन बोत, बोतल रे वागीशा ! कसरी चीसी
निशाको शासनमा स्वर्ग समस्त सजहा
रोद्ररहेथ्यो एक सुषुप्त जगउपर्
निराकार ! विहग थिए सकल रशाब्दहीन
सब थियो संसार, शवासहीन ! दल अचल !
रुदित महीर्ह तरतर, पुष्पविलीन
नाडी निष्पन्द ! सिर्जना शून्य । सुनसान शासन !
विध्वंसविलासिची-ध्वान्त ध्वजा तमिसा राज्यी
स्वशक्तिचूर्ण जगत्उपर । अञ्चान साकार !
भेदी दघिर-ब्रण सूर्यउपर सेलाएको
ज्योति जगत्की, अश्रु-अंबुधिमा विशाल, निशा,
उडु अभिधेय पिलपिल देखी बौल्दथी,
"यी हुन् नपुंसक ज्योति ।! मृत दूरतामा
र स्वर्गका ! तिमिर सिंह शासन मेरो ।
निरष्कटक ! छटपटाञन् बेकार ती स्वर्गदीप ।
हेर मेरी महाशक्ति ! रूपरागप्रलयित्ती
बजोड !"
जब प्रलयकी छाया परिरहेथ्यो
मानब -जातिमा अत्याचारी शासनले जिउसको !
(१९)
तर एक भाबना रोई रोई एकलासमा
भन्ची; "पभात एक आवश्यक्ता अहार्य हो
सर्वजातिको जागरण ! नित्य धार्य एक स्वप्न !
मृत्युउपर अमृत प्रभात ।प्रत्याबर्तन
नवजीवनेको सुवर्ण दिवसको मानवीय
अक्षरको पुनर्जन्म ।" त्यही सफल बनी अन्त,
(२०)
जिउसको तानाशाह स्वर्गका, कूर देवराज ती,
पएलयको दिई धम्की मानवजातिमा समस्त
गर्थे शानी-राज औलिम्पसका पर्बतमा,
निशा समान, तर क्रान्तिकार महावीर,
टाइटान् प्रमिथस बलवादार॒ उठे आखिर