Page:Prometheus.pdf/131: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जसलाई दिए प्रमियस टा्टानले | |||
प्रत्युतर यसरीत : "त्यसलाई वज्ज के ? | |||
जो छ अदम्य ? अमरलाई मृत्युको के त्रास ? | |||
जलालयलाई बडवानलको छैन पर्वाह । | |||
यस वक्षेस्थलमा विश्वोदार सत्यविनत | |||
मानव-लक्षीमा विश्वतत्त्न, विश्वसत्य, उज्ज्वल | |||
बस्दछु जस्तो तारा, अन्धकारबीच निशाको । | |||
त्यो सहन मलाई जसले जित्दछ क्र्रदहन । | |||
अवितत सत्य हट मेरो ! तत्यानुराग ! | |||
महाध्येयमा अविकम्पित चट्रानसद्ृश | |||
स्वर्गलक्ष्य डराउन्न म, घृतिको म चट्टान । | |||
{{pcn|(३३)}} | |||
"कमैले गरिन अपराध । मैले गरिन पाप । | |||
छैन मेरो रति दोष । मानवनिमित्त मेरा | |||
आह आहमा अथाह शक्तिका बीज सुषुप्त । | |||
चूर्ण, चूर्ण शरीराणुका विद्युच्छक्तिले | |||
म अर छु जिउसको अधिपति अब । मेरो | |||
आसानी छ प्रभुत्व तिनउपर जो स्वर्गमा | |||
गर्छुन् राज । तिनी छन् शक्त्यन्ध । म निर्मल ! | |||
तिमी शष्ली, म शान्त छु । तिनी क्रूर, म कोमल । | |||
तिनी पशु, म देवता । तिनी क्रूर, म कोमल । | |||
तिनी पशु, म देबता । तिनी दंडक लोह काला, | |||
म दंडित, प्रहारित चर, चूर फुट्दो स्फटिक | |||
जसका प्रत्येक किफिल्कामा स्फोटका अमर | |||
ज्योति, चकित पारी, झल्कन्छन्, विश्वनजर । | |||
' कलेवरको विज्ञयमा स्वतन्त्रता अजोड, | |||
सत्य-दृष्टि, मांसमन-विकार कुहरपार, | |||
आत्माको शरदीय स्वच्छता । क जान्दैन हर्मीज ! | |||
म जान्दछु, म जित्दछु म उठ्दखु, उसउपर, | |||
छक पार्ने सम्च्चतामा उसको । म प्रमिथस, | |||
क जिउस । जिउस जिउस हो, प्रमियस, प्रमिथस । | |||
{{pcn|(३४)}} | |||
"के गर्ला अब जुपिटर ? बज्जमुष्टिको स्वाद | |||
चाखिसकेको छाती हो । लातहेरूको कबल | |||
जान्दछ यो देह न्यानो तुल्याउन नर-आत्मा ! | |||
म मानवमित्र हुँ, अमित्रसँग नित्य नुहुन्न, | |||
हन्न नहुन मैले हर्मीज जाक सुनाक तिमी | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:54, 22 June 2025
जसलाई दिए प्रमियस टा्टानले
प्रत्युतर यसरीत : "त्यसलाई वज्ज के ?
जो छ अदम्य ? अमरलाई मृत्युको के त्रास ?
जलालयलाई बडवानलको छैन पर्वाह ।
यस वक्षेस्थलमा विश्वोदार सत्यविनत
मानव-लक्षीमा विश्वतत्त्न, विश्वसत्य, उज्ज्वल
बस्दछु जस्तो तारा, अन्धकारबीच निशाको ।
त्यो सहन मलाई जसले जित्दछ क्र्रदहन ।
अवितत सत्य हट मेरो ! तत्यानुराग !
महाध्येयमा अविकम्पित चट्रानसद्ृश
स्वर्गलक्ष्य डराउन्न म, घृतिको म चट्टान ।
(३३)
"कमैले गरिन अपराध । मैले गरिन पाप ।
छैन मेरो रति दोष । मानवनिमित्त मेरा
आह आहमा अथाह शक्तिका बीज सुषुप्त ।
चूर्ण, चूर्ण शरीराणुका विद्युच्छक्तिले
म अर छु जिउसको अधिपति अब । मेरो
आसानी छ प्रभुत्व तिनउपर जो स्वर्गमा
गर्छुन् राज । तिनी छन् शक्त्यन्ध । म निर्मल !
तिमी शष्ली, म शान्त छु । तिनी क्रूर, म कोमल ।
तिनी पशु, म देवता । तिनी क्रूर, म कोमल ।
तिनी पशु, म देबता । तिनी दंडक लोह काला,
म दंडित, प्रहारित चर, चूर फुट्दो स्फटिक
जसका प्रत्येक किफिल्कामा स्फोटका अमर
ज्योति, चकित पारी, झल्कन्छन्, विश्वनजर ।
' कलेवरको विज्ञयमा स्वतन्त्रता अजोड,
सत्य-दृष्टि, मांसमन-विकार कुहरपार,
आत्माको शरदीय स्वच्छता । क जान्दैन हर्मीज !
म जान्दछु, म जित्दछु म उठ्दखु, उसउपर,
छक पार्ने सम्च्चतामा उसको । म प्रमिथस,
क जिउस । जिउस जिउस हो, प्रमियस, प्रमिथस ।
(३४)
"के गर्ला अब जुपिटर ? बज्जमुष्टिको स्वाद
चाखिसकेको छाती हो । लातहेरूको कबल
जान्दछ यो देह न्यानो तुल्याउन नर-आत्मा !
म मानवमित्र हुँ, अमित्रसँग नित्य नुहुन्न,
हन्न नहुन मैले हर्मीज जाक सुनाक तिमी