Page:Prometheus.pdf/119: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
स्वर्ग ! बसुन्धरा जब काँप्लिन्, व्यायतबदनी । | |||
नेपींध खाल्डोले मुख बाउला निगल्न जब | |||
जिउसको गौरवशाली मूर्ति... महाप्रलय । | |||
{{pcn|(२८)}} | |||
"स्वतंत्रता अप्सरातद॒श रली तब पृथिवीमा । | |||
फैलेला एक प्रकाश नयाँ वसुन्धराभर । | |||
वातावरण होला धौत, शरदीय निर्मल- | |||
जिउस महादेवको महाशक्ति खंडहर बाद ! | |||
{{pcn|(२९)}} | |||
"नवान्दोलित नव दौैलतमन्द बन्ला दुनियाँ | |||
कराई नव युगका नारा, नव बिजयध्वनि ! | |||
त्यो महादिबस, चिडिया हँ क्षितिजमा | |||
दूर, दूर, मिरमिर रेखामा आइरहेछ निकट । | |||
कालो मसीमा मेरा घमिला जलकणका | |||
लेखिरहेछ महासमय त्यस दिवसको | |||
रेखा मधुर ! यही वेदना, यही पीडा मेरी, | |||
विंजयित्ी बती विश्वकी, उघाली तवपात । | |||
{{pcn|(३०)}} | |||
"कंटकहरू, जसले कोरै सत्यपथका जन, | |||
छरछर रगत निकाली मदुल मांसमा, | |||
फुल्नेछन् ताल, लाल गुलाफ अमर । | |||
उग्र सत्य भीषण स्वरूपमा उठ्ला | |||
अत्याचारी स्वर्गतिर संघाको घन झैँ | |||
कृष्ण, कराल ! आह आहमा आँधी छन् मेरा !" | |||
{{pcn|(३१)}} | |||
दीर्घ सृच्केरासँग प्रमिथस ढल्के थकित, | |||
अलि बायाँ कोल्टो ! भालरेखा पीडाले सिकुडी | |||
सुस्केरा लिए एकबार । तब सान्त्वना दिनलाई | |||
करुण कोमल जल-अप्सरा अघि सरी | |||
बोले : | |||
उग्र, उग्र तिम्रो उत्पीडन, प्रमिथस ! | |||
{{pcn|(३२)}} | |||
पा हत समुद्र कँ कराल वेदना देवको, | |||
शैलोच्च उर्म्मिमा गर्जी गर्जी बोल्छे फेनिले । | |||
बगाउन सक्ने भए यो अन्तरको बडवानल | |||
रोई, रोई सागर डुबाउँथ्याँ मेदिनी हामी- | |||
सह, सह, सह, ए सहिष्णु टाइटान् ! | |||
शान्त सहिष्णुता वेवत्ब हो महाबीर ! | |||
जति जली जसी सहन सक्यो उति उति, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:50, 22 June 2025
स्वर्ग ! बसुन्धरा जब काँप्लिन्, व्यायतबदनी ।
नेपींध खाल्डोले मुख बाउला निगल्न जब
जिउसको गौरवशाली मूर्ति... महाप्रलय ।
(२८)
"स्वतंत्रता अप्सरातद॒श रली तब पृथिवीमा ।
फैलेला एक प्रकाश नयाँ वसुन्धराभर ।
वातावरण होला धौत, शरदीय निर्मल-
जिउस महादेवको महाशक्ति खंडहर बाद !
(२९)
"नवान्दोलित नव दौैलतमन्द बन्ला दुनियाँ
कराई नव युगका नारा, नव बिजयध्वनि !
त्यो महादिबस, चिडिया हँ क्षितिजमा
दूर, दूर, मिरमिर रेखामा आइरहेछ निकट ।
कालो मसीमा मेरा घमिला जलकणका
लेखिरहेछ महासमय त्यस दिवसको
रेखा मधुर ! यही वेदना, यही पीडा मेरी,
विंजयित्ी बती विश्वकी, उघाली तवपात ।
(३०)
"कंटकहरू, जसले कोरै सत्यपथका जन,
छरछर रगत निकाली मदुल मांसमा,
फुल्नेछन् ताल, लाल गुलाफ अमर ।
उग्र सत्य भीषण स्वरूपमा उठ्ला
अत्याचारी स्वर्गतिर संघाको घन झैँ
कृष्ण, कराल ! आह आहमा आँधी छन् मेरा !"
(३१)
दीर्घ सृच्केरासँग प्रमिथस ढल्के थकित,
अलि बायाँ कोल्टो ! भालरेखा पीडाले सिकुडी
सुस्केरा लिए एकबार । तब सान्त्वना दिनलाई
करुण कोमल जल-अप्सरा अघि सरी
बोले :
उग्र, उग्र तिम्रो उत्पीडन, प्रमिथस !
(३२)
पा हत समुद्र कँ कराल वेदना देवको,
शैलोच्च उर्म्मिमा गर्जी गर्जी बोल्छे फेनिले ।
बगाउन सक्ने भए यो अन्तरको बडवानल
रोई, रोई सागर डुबाउँथ्याँ मेदिनी हामी-
सह, सह, सह, ए सहिष्णु टाइटान् !
शान्त सहिष्णुता वेवत्ब हो महाबीर !
जति जली जसी सहन सक्यो उति उति,