Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/64: Difference between revisions

From Nepali Proofreaders
Prty (talk | contribs)
 
Page statusPage status
-
Proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(३४)}}
{{pcn|(३४)}}
'''कविता-'''
'''कविता–'''
:रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
:रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
:भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥
:भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥


{{pcn|(३५)}}
{{pcn|(३५)}}
'''कवि-'''
'''कवि–'''
:उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
:उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
:लेखनु यो कठिन कुरा छन्‌ सब त्यस्ता कहाँ चतुरा ॥
:लेखनु यो कठिन कुरा छन्‌ सब त्यस्ता कहाँ चतुरा ॥


{{pcn|(३६)}}
{{pcn|(३६)}}
'''कविता-'''
'''कविता–'''
:उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
:उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
:भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥
:भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥


{{pcn|(३७)}}
{{pcn|(३७)}}
'''कवि-'''
'''कवि–'''
:अघिका सत्कवि जस्ता मिल्छन्‌ कविजी कहाँ सस्ता ।
:अघिका सत्कवि जस्ता मिल्छन्‌ कविजी कहाँ सस्ता ।
:तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥
:तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥


{{pcn|(३८)}}
{{pcn|(३८)}}
'''कविता-'''
'''कविता–'''
:होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
:होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
:कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥
:कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:49, 21 June 2025

This page has been validated

(३४)
कविता–
रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥

(३५)
कवि–
उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
लेखनु यो कठिन कुरा छन्‌ सब त्यस्ता कहाँ चतुरा ॥

(३६)
कविता–
उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥

(३७)
कवि–
अघिका सत्कवि जस्ता मिल्छन्‌ कविजी कहाँ सस्ता ।
तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥

(३८)
कविता–
होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥