Page:Lalitya bhag 1 ra 2.pdf/35: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
स्फुरणास्फुटता अथाह त्यो | स्फुरणास्फुटता अथाह त्यो | ||
::अथवा दिव्य जटा-कटाह त्यो । | ::अथवा दिव्य जटा-कटाह त्यो । | ||
गमको छ गिरीश । | गमको छ गिरीश । दुर्गम | ||
::गमभन्दा बढिया नमो नमः ॥ | ::गमभन्दा बढिया नमो नमः ॥ | ||
Line 17: | Line 17: | ||
::फिर गङ्गा जननी कहाँ कहाँ । | ::फिर गङ्गा जननी कहाँ कहाँ । | ||
बहँदी जगदेकमङ्गला | बहँदी जगदेकमङ्गला | ||
::हर ! | ::हर ! गङ्गाधर ! धन्य त्यो कला ॥ | ||
{{pcn|(४३)}} | {{pcn|(४३)}} |
Latest revision as of 11:36, 21 June 2025
This page has been validated
(४०)
जसका द्युतिको अगिल्तिर
शरमाएर झुकाउँदै शिर ।
जगदीश्वर ! वैद्युती छटा
धमिलो बन्दछ धन्य त्यो जटा ॥
(४१)
स्फुरणास्फुटता अथाह त्यो
अथवा दिव्य जटा-कटाह त्यो ।
गमको छ गिरीश । दुर्गम
गमभन्दा बढिया नमो नमः ॥
(४२)
मुकुटाऽकृति त्यै जटामहाँ
फिर गङ्गा जननी कहाँ कहाँ ।
बहँदी जगदेकमङ्गला
हर ! गङ्गाधर ! धन्य त्यो कला ॥
(४३)
जगदीश ! जटा र जाह्नवी
दुइको दिव्य दुरन्त त्यो छवि ।
दिलमा झलमल्ल भो जब
अनि यो विश्व सबै शिवै-शिव ॥