Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/23: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ड्न्‌ ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्वाजकमार
इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार
कमारात्मज श्री ३ कम्यान्‌्डर-इन-चीफु जनरल कृष्णबहादुर जङ्ग
कमारात्मज श्री ३ कम्यान्‌‌डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग
राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख
राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख
मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि एँ
मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं
सम्वत्‌ १९०९ मा खोस्सिये र्‌ कागतृपत्र बुराउन भनी नेपाल्‌
सम्वत्‌ १९०९ मा खोस्सिये र कागत्‌पत्र बुझाउन भनी नेपाल्‌
कमारीचोकमा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा
कुमारीचोक्‌मा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा
आमृदानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५
आम्‌दानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५
मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्राय: यस्‌ सन्सारमा जहाँ जति
मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्रायः यस्‌ सन्सारमा जहाँ जति
प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क
प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क
नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंखन्‌ उनीहरूमा
नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन्‌ उनीहरूमा
पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हंछ, जस्तो- चन्द्रमाको कलङु,
पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क,
साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भगुलानूछन्‌, सदाशिव
साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्‌छन्‌, सदाशिव
महादेवको नीलक्ठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु।
महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।


यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा
यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा
रहनजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता घन्‌
रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन्‌
जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ ।
जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ ।
भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो
भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो
भयो होला, यस्को दुरुस्त बयान्‌ कलमूले लेख्न सकिदैन । कदाचित्‌
भयो होला, यस्को दुरुस्त बयान्‌ कलम्‌ले लेख्न सकिदैन । कदाचित्‌
एक २ घडी युग्‌ जस्ता भये हनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी
एक २ घडी युग्‌ जस्ता भये हुनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी
काट्नुपत्यो होला । कसै सित बोल्चाल्‌ होला कि भन्ने आशा सपनामा
काट्नुपर्‍यो होला । कसै सित बोल्‌चाल्‌ होला कि भन्ने आशा सपनामा
पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा
पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा
भयो होला । तेस्‌ बखतको बोल्चाल्‌ के बोल्चाल्‌; बहीपत्र स्याह
भयो होला । तेस्‌ बखतको बोल्‌चाल्‌ के बोल्‌चाल्‌; बहीपत्र स्याह
'कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखुँ । यसरी एक्लै बस्ता
कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता
बस्ता बडा दिम्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ ज्ञात
बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ जनरल
कृष्णबहादुरका हज्रमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको
कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको
श्लोक यो हो।
श्लोक् यो हो।
{{nop}}
{{nop}}

Latest revision as of 16:13, 20 June 2025

This page has been proofread

इन् ताक कवि भानुभक्ताचार्यजी स्वस्तिश्रीमद्राजकुमार कमारात्मज श्री ३ कम्यान्‌‌डर-इन-चीफ् जनरल कृष्णबहादुर जङ्ग राणाको चाकरी गर्दथे र विक्रमीय सम्बत्‌ १९०७ सालका बैशाख मासमा मदेश्‌ (तराई को जागीर पाई गये तर भानुभक्त कवि ऐं सम्वत्‌ १९०९ मा खोस्सिये र कागत्‌पत्र बुझाउन भनी नेपाल्‌ कुमारीचोक्‌मा आई कागतपत्र आफूले २ वर्ष काम्‌ गरेको खर्चा आम्‌दानी समेत्‌को स्याह बुझाउंदा केही बांकी सर्कारिया लागेछ र ५ मैन्हासम्म कुमारीचोकमा थुनियेछन्‌ । प्रायः यस्‌ सन्सारमा जहाँ जति प्रसिद्ध कवि हुन्‌छन्‌ इनीहरूका जीवन कथामा एक्‌ न एक्‌ कलङ्क नलागी रहँदैन । फेरि ईश्वरका सृष्टिमा जो असल हुंछन्‌ उनीहरूमा पनि एक्‌ न एक्‌ कलङ्क लागी रहेकै हुंछ, जस्तो- चन्द्रमाको कलङ्क, साक्षात्‌ ईश्वरांश रूपधारी विष्णुका छातीको भृगुलान्‌छन्‌, सदाशिव महादेवको नीलकंठ, ब्रह्माको पूजा नहनु; लक्ष्मीको चंचला हुनु ।

यस्‌ सन्सारमा स्वतंत्र रहनुजत्तिको आनन्द केही छैन । परतंत्रमा रहनुजत्तिको दुक्ख केही छैन, उस्माथि पनि प्रायः कविहरू ता धन्‌ जन्‌ मान्‌ मर्यादा क्यै पनि नलिई केवल स्वतन्त्रतामा रहन खोज्दछन्‌ । भानुभक्तले यसरी ५ मैह्नासम्म थुनिदा निज कविजीका मनमा कस्तो भयो होला, यस्को दुरुस्त बयान्‌ कलम्‌ले लेख्न सकिदैन । कदाचित्‌ एक २ घडी युग्‌ जस्ता भये हुनन्‌; भर्दिन कोठाका दलिन्‌ गनी काट्नुपर्‍यो होला । कसै सित बोल्‌चाल्‌ होला कि भन्ने आशा सपनामा पनि भयेन होला, कैह्लै बोल्‌चाल्‌ होस्‌ तपनि केवल बहीपत्र बुझाउँदा भयो होला । तेस्‌ बखतको बोल्‌चाल्‌ के बोल्‌चाल्‌; बहीपत्र स्याह कागत्‌ बुझ्नेहरूको जो मिजाज्‌ हुंछ म के लेखूँ । यसरी एक्लै बस्ता बस्ता बडा दिक्दारीमा परी श्री ३ कम्यान्डर्‌ इन्‌चीफ जनरल कृष्णबहादुरका हजूरमा कवि भानुभक्ताचार्यले लेखी चढाई पठाकको श्लोक् यो हो।