Page:Kavi bhanubhaktako jivancharitra.pdf/20: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको | अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको | ||
अपार् छ । एक् त बालाजीको जग्गा, | अपार् छ । एक् त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान् | ||
के भन्नुपर्छ । अन्दाजी एक् घडी जति तहाँ बसेर दक्खिन | के भन्नुपर्छ । अन्दाजी एक् घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी | ||
काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम् | काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम् | ||
शहर कान्तिपुरमा<ref> | शहर कान्तिपुरमा<ref>कान्तिपुर, काष्ठमण्डप, काठमाणौ, काठमांडू भनी यौटै शहरको नाम जान्नू, नेपालले चार्भन्ज्याङ्भित्र धग्गा जान्नू ।</ref> कविको पर्यो । अठौना घर, देवल, धारा, पाटी, | ||
सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, | सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्देश्का चीजवीज, | ||
अनेक भाषाका बोलचाल्, मानिसहरूको | अनेक भाषाका बोलचाल्, मानिसहरूको पैह्रन, बोली, मिजाइस्, फूलको | ||
चलन्, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा | चलन्, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन | ||
भैकन | भैकन काठमाणौं नगरको बयान् ई तल लेखियाका ५ श्लोकमा | ||
जाहिर | जाहिर हुन्छ– | ||
<blockquote><poem><b> | <blockquote><poem><b> | ||
चपला अबलाहरु | चपला अबलाहरु एक् सुरमा । | ||
गुन केसरिको फुल ली शिरमा ॥ | गुन केसरिको फुल ली शिरमा ॥ | ||
हिँडन्या सखि | हिँडन्या सखि लीकन ओरिपरी । | ||
अमरावति कान्तिपुरी नगरी ॥१॥ | अमरावति कान्तिपुरी नगरी ॥१॥ | ||
यति छन् भनि गन्नु कहाँ | यति छन् भनि गन्नु कहाँ धनिञा । | ||
खुशि छन् मनमा | खुशि छन् मनमा बहुतै दुनिञा ॥ | ||
जनकी यसरी सुखकी सगरी । | जनकी यसरी सुखकी सगरी । | ||
अलकापुरि | अलकापुरि कान्तिपुरी नगरी ॥२॥ | ||
कहिँ भोट र लन्दन चीनसरी । | कहिँ भोट र लन्दन चीनसरी । | ||
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥ | कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥ | ||
लखनौ पटना मदारस (मदरास) सरी । | |||
अलकापुरि कान्तिपुरी नगरी ॥३।<ref>यस् श्लोकले भानुभक्तलाई भूगोल याद रहेछ भन्ने अनुमान हुन्छ ।</ref> | |||
</b></poem></blockquote> | </b></poem></blockquote> | ||
{{nop}} | {{nop}} |
Revision as of 15:49, 20 June 2025
अर्थको चमत्कार र शब्दको अलङ्कार कवि भानुभक्ताचार्यको अपार् छ । एक् त बालाजीको जग्गा, दौस्रो कवि भानुभक्तको बयान् के भन्नुपर्छ । अन्दाजी एक् घडी जति तहाँ बसेर दक्खिन मुहडा गरी काठमाणौतिर कवि भानुभक्त आये । एक घडी पछि पैल्हा कदम् शहर कान्तिपुरमा[1] कविको पर्यो । अठौना घर, देवल, धारा, पाटी, सत्तल, बजार, इनार, सटक, गल्ली, मालताल, देश्देश्का चीजवीज, अनेक भाषाका बोलचाल्, मानिसहरूको पैह्रन, बोली, मिजाइस्, फूलको चलन्, सुन्दरीहरूको रूप, रंग, रस, अलङ्कार हेरी बडा प्रसन्न मन भैकन काठमाणौं नगरको बयान् ई तल लेखियाका ५ श्लोकमा जाहिर हुन्छ–
चपला अबलाहरु एक् सुरमा ।
गुन केसरिको फुल ली शिरमा ॥
हिँडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ॥१॥
यति छन् भनि गन्नु कहाँ धनिञा ।
खुशि छन् मनमा बहुतै दुनिञा ॥
जनकी यसरी सुखकी सगरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥२॥
कहिँ भोट र लन्दन चीनसरी ।
कहिँ काल्भरि गल्लि छ दिल्लिसरी ॥
लखनौ पटना मदारस (मदरास) सरी ।
अलकापुरि कान्तिपुरी नगरी ॥३।[2]