Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/17: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<blockquote><poem><b>
<blockquote><poem><b>
मेरा इँदार तत सत्तल पाटि क्यै छन्‌ ।
मेरा इँदार तत सत्तल पाटि क्यै छन्‌ ।
जे घत्‌ र चीजहरु छन्‌ घरभित्र नै छन्‌ ॥
जे धन् र चीजहरु छन्‌ घरभित्र नै छन्‌ ॥
तेस्‌ घाँसिले कसरि आज दियेछ अर्ती ।
तेस्‌ घाँसिले कसरि आज दियेछ अर्ती ।
धिक्कार हो ! मकन बस्त नराखि कीर्ति ॥२॥
धिक्कार हो ! मकन बस्नु नराखि कीर्ति ॥२॥
</b></poem></blockquote>
</b></poem></blockquote>
ई दुवै श्लोकलाई कण्ठ गरी भानुभक्त पनि आफ्ना घर्‌ तरफ्‌
ई दुवै श्लोकलाई कण्ठ गरी भानुभक्त पनि आफ्ना घर्‌ तरफ्‌
फिरे । यसै दिनदेखि कवि भानुभक्ताचार्य्यका हृदयमा कविताको प्रेम
फिरे । यसै दिन्‌देखि कवि भानुभक्ताचार्य्यका हृदयमा कविताको प्रेम
बस्यो- इनै दुई श्लोकलाई खाँदा, पीदा, उठबस्‌ गर्दा बराबर भनी रहँदा
बस्यो– इनै दुई श्लोक्‌लाई खाँदा, पींदा, उठबस्‌ गर्दा बराबर भनी रहँदा
कसैले सेल्ली भने कसैले 'के भयो ?' भनी सोधपुछ्नु गरे । तर भानुभक्तले
कसैले सेल्ली भने कसैले 'के भयो ?' भनी सोधपुछ् गरे । तर भानुभक्तले
क्यै पनि जवान्‌ दियेनन्‌; आफ्नै मनका तरङ्गमा दङ्ग थिये । अर्ब कुन्‌
क्यै पनि जवाब् दियेनन्‌; आफ्नै मनका तरङ्गमा दङ्ग थिये । अब कुन्‌
उपायले म यस्‌ सन्सारमा प्रसिद्ध हुँछु भन्ने यस्तै कुरा मात्र मनमा
उपायले म यस्‌ सन्सारमा प्रसिद्ध हुंछु भन्ने यस्तै कुरा मात्र मनमा
खेलाई रहँदा रघुबंशकुलतिलक्‌ श्री रामचन्द्रको कथा भाषा श्लोकमा
खेलाई रहँदा रघुवंशकुलतिलक्‌ श्री रामचन्द्रको कथा भाषा श्लोक्‌मा
बनाये ता संस्कृत नजान्न्याहरूको पनि उद्धार हुन्या थियो, मेरो पनि
बनाये ता संस्कृत नजान्न्याहरूको पनि उद्धार हुन्या थियो, मेरो पनि
नाम चल्नेछ भनी अध्यात्मरामायणको तर्जुमा भाषा श्लोकमा गर्न
नाम चल्‌नेछ भनी अध्यात्मरामायणको तर्जुमा भाषा श्लोकमा गर्न
लागे । पैल्है रामायण बालकाण्डको मात्र तर्जुमा विक्रमी सम्वत्‌ १८९८
लागे । पैल्है रामायण बालकाण्डको मात्र तर्जुमा विक्रमी सम्वत्‌ १८९८
मा गरी सिध्याये तर प्रथम कविता हुनाले बीच बीचमा नमिल्‌न सकेका
मा गरी सिध्याये तर प्रथम कविता हुनाले बीच बीचमा नमिल्‌न सकेका
पदको क्रम्‌ पछिबाट बहत्‌ असल्‌ युक्तिले जोडीकन राखे । रामायण
पदको क्रम्‌ पछिबाट बहुत्‌ असल्‌ युक्तिले जोडीकन राखे । रामायण
बालकाण्ड बनाये पछि ८ वर्षसम्मन्‌ कठि भानुभक्तजीले फाट्फुद्‌
बालकाण्ड बनाये पछि ८ वर्षसम्मन्‌ कठि भानुभक्तजीले फाट्फुट्
कविता मात्र गरे, जुन्मध्यै एक्‌ श्लोक्‌ अझसम्म खुप्‌ प्रख्यात छ।
कविता मात्र गरे, जुन्मध्ये एक्‌ श्लोक्‌ अझसम्म खूप्‌ प्रख्यात छ ।
विक्रमीय सम्वत्‌ १९०१ मा कलाधर ब्राह्मणलाई मंत्र सुनाउन भनी
विक्रमीय सम्वत्‌ १९०१ मा कलाधर ब्राह्मणलाई मंत्र सुनाउन भनी
कार्तिक मासमा भानुभक्तलाई २३ दिन्को बाटो हिँडी निज कलाधरका
कार्तिक मासमा भानुभक्तलाई २/३ दिन्को बाटो हिँडी निज कलाधरका
घर जानुपर्‌यो । रम्‌घा गाउँदेखि दुइ कोस्‌ पर रहने एक गजाधर सोती
घर जानुपर्‌यो । रम्‌घा गाउँदेखि दुइ कोस्‌ पर रहने एक गजाधर सोती
थिये । इन्को घर रिस्ती नदीका किनारानेरै थियो । फर्सत्‌ पायेका
थिये । इन्को घर रिस्ती नदीका किनारानेरै थियो । फर्सत्‌ पायेका
नेता गजञाप पती एपा गाउँगा जाई गगगकाणीपिा गेट गरी
बेलामा गजाधर सोती रम्‌घा गाउँमा आई भानुभक्तजीसित भेट गरी
'एक्‌ दिन्‌ त मेरा घर पाल्नुहोस्‌' भनी सुँ भन्थे । भानुभक्त पनि
'एक्‌ दिन्‌ त मेरा घर पाल्‌नुहोस्‌' भनी सद्धैं भन्थे । भानुभक्त पनि
अनुक्‌ल नपाई गजाधरका घर जान सकेका थियेनन्‌ र निज कलाधरकहाँ
अनुकूल नपाई गजाधरका घर जान सकेका थियेनन्‌ र निज कलाधरकहाँ
जानुपर्दा बाटामा गजाधर सोतीको घर पनलि तेस्‌ दिन्‌ तहीं बास बस्न
जानुपर्दा बाटामा गजाधर सोतीको घर पनलि तेस्‌ दिन्‌ तहीं बास बस्न

Latest revision as of 15:29, 20 June 2025

This page has been proofread


मेरा इँदार तत सत्तल पाटि क्यै छन्‌ ।
जे धन् र चीजहरु छन्‌ घरभित्र नै छन्‌ ॥
तेस्‌ घाँसिले कसरि आज दियेछ अर्ती ।
धिक्कार हो ! मकन बस्नु नराखि कीर्ति ॥२॥

ई दुवै श्लोकलाई कण्ठ गरी भानुभक्त पनि आफ्ना घर्‌ तरफ्‌ फिरे । यसै दिन्‌देखि कवि भानुभक्ताचार्य्यका हृदयमा कविताको प्रेम बस्यो– इनै दुई श्लोक्‌लाई खाँदा, पींदा, उठबस्‌ गर्दा बराबर भनी रहँदा कसैले सेल्ली भने कसैले 'के भयो ?' भनी सोधपुछ् गरे । तर भानुभक्तले क्यै पनि जवाब् दियेनन्‌; आफ्नै मनका तरङ्गमा दङ्ग थिये । अब कुन्‌ उपायले म यस्‌ सन्सारमा प्रसिद्ध हुंछु भन्ने यस्तै कुरा मात्र मनमा खेलाई रहँदा रघुवंशकुलतिलक्‌ श्री रामचन्द्रको कथा भाषा श्लोक्‌मा बनाये ता संस्कृत नजान्न्याहरूको पनि उद्धार हुन्या थियो, मेरो पनि नाम चल्‌नेछ भनी अध्यात्मरामायणको तर्जुमा भाषा श्लोकमा गर्न लागे । पैल्है रामायण बालकाण्डको मात्र तर्जुमा विक्रमी सम्वत्‌ १८९८ मा गरी सिध्याये तर प्रथम कविता हुनाले बीच बीचमा नमिल्‌न सकेका पदको क्रम्‌ पछिबाट बहुत्‌ असल्‌ युक्तिले जोडीकन राखे । रामायण बालकाण्ड बनाये पछि ८ वर्षसम्मन्‌ कठि भानुभक्तजीले फाट्फुट् कविता मात्र गरे, जुन्मध्ये एक्‌ श्लोक्‌ अझसम्म खूप्‌ प्रख्यात छ । विक्रमीय सम्वत्‌ १९०१ मा कलाधर ब्राह्मणलाई मंत्र सुनाउन भनी कार्तिक मासमा भानुभक्तलाई २/३ दिन्को बाटो हिँडी निज कलाधरका घर जानुपर्‌यो । रम्‌घा गाउँदेखि दुइ कोस्‌ पर रहने एक गजाधर सोती थिये । इन्को घर रिस्ती नदीका किनारानेरै थियो । फर्सत्‌ पायेका बेलामा गजाधर सोती रम्‌घा गाउँमा आई भानुभक्तजीसित भेट गरी 'एक्‌ दिन्‌ त मेरा घर पाल्‌नुहोस्‌' भनी सद्धैं भन्थे । भानुभक्त पनि अनुकूल नपाई गजाधरका घर जान सकेका थियेनन्‌ र निज कलाधरकहाँ जानुपर्दा बाटामा गजाधर सोतीको घर पनलि तेस्‌ दिन्‌ तहीं बास बस्न