Page:Champa.pdf/54: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बुहारी | बुहारी मुर्मरिंदै आफ्नो कोठाभित्र पसिन् । | ||
तब आए | तब आए खिसीटेप्लीका स्वरहरु ! "बाघिनी, बाघिनी ... | ||
कुक्कुर हुँदा रहेछन् बा नेपालमा | कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर | ||
पालेको | पालेको ता दी !" | ||
"कल्लाई भन्या ? | "कल्लाई भन्या" ?.... खूँ... खूँ... खूँ... खूँ... खिर... खिर ।" | ||
"कसैलाई पनि होइन | "कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म | ||
जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । | |||
खिर..खिर....खिर...खिर... ।" | |||
एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही | |||
वसुन्धरी फलाक्न थाली । | |||
"छिः आजकलका बुहारी ता भो । ...सासुको ता चेक्टा पो लुछ्ने | |||
रै"छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !" | |||
"छिः | |||
"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा | "गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा | ||
दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् । | |||
त्यसपछि सब आफ्नो कोठातिर लागे । | त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क | ||
गर्दै सासूको पिंडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— | |||
कठबारले छेकेको पल्लो कोठाबाट । | कठबारले छेकेको पल्लो कोठाबाट । | ||
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण | झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण | ||
मात्र हो । झगडाको | मात्र हो । झगडाको पूर्वरुप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक | ||
रुपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको | |||
वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो । | वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो । | ||
अच्छा | "अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ | ||
रे ! बस्छु कहाँ त ? ..." | |||
बस्छु कहाँ त ? | |||
त्यो थियो साँच्चिकैको समस्या | त्यो थियो साँच्चिकैको समस्या माइतमा त ! | ||
घरफाला बुहारीको माइत | घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार | ||
दुम्सीहरुको काँडो फेंकाइको झन् विष्टे खेर हुन्छ । | |||
जे भए पनि | जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार | ||
महिना त | महिना त हेरुन् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन | ||
भने | भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी | ||
भ्रष्ट साधु, झोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा | |||
ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा | ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिइकन नोकर्नी | ||
वसुन्धरीकी छोरी पानमतीसँग | वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् । |
Revision as of 10:56, 20 June 2025
बुहारी मुर्मरिंदै आफ्नो कोठाभित्र पसिन् ।
तब आए खिसीटेप्लीका स्वरहरु ! "बाघिनी, बाघिनी ... कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा ! नेपालमा कसाहीटोलमा मासु खुवाएर पालेको ता दी !"
"कल्लाई भन्या" ?.... खूँ... खूँ... खूँ... खूँ... खिर... खिर ।"
"कसैलाई पनि होइन, साँच्चिकै बाबै ! अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो । ठिक्क ! कोही कोही मान्छेजस्तो । खिर..खिर....खिर...खिर... ।"
एक कानदेखि आर्को कानसम्म हाँस्दा मुख च्यातिने गँड्याही वसुन्धरी फलाक्न थाली ।
"छिः आजकलका बुहारी ता भो । ...सासुको ता चेक्टा पो लुछ्ने रै"छ । कस्तो जिभ्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"
"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा दिनरातको रडाको !" चम्पा मुर्मुरिन लागिन् भन्भन् ।
त्यसपछि सब आफ्नो कोठातिर लागे । वसुन्धरीले मात्र सुइँक्क गर्दै सासूको पिंडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो— कठबारले छेकेको पल्लो कोठाबाट ।
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरुप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रुपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्रको वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।
"अच्छा ! म पनि यस छानामुनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ! बस्छु कहाँ त ? ..."
त्यो थियो साँच्चिकैको समस्या माइतमा त !
घरफाला बुहारीको माइत भाउज्यू–बुहारी नामका दन्तदार, आँखादार दुम्सीहरुको काँडो फेंकाइको झन् विष्टे खेर हुन्छ ।
जे भए पनि उनलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरुन् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखाजायगा । यत्रो संसारमा एक ठाउँ कसो न कसो नमिल्ला ? घमण्डी भ्रष्ट साधु, झोधिनी, दलित, ज्वलित चम्पाले त्यो रातभर नसुतिकन पोकापन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिइकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग बाग्मतीपारि माइतीको बाटो रमाना भइन् ।