Page:Champa.pdf/45: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|'''अध्याय ४'''}}}} | {{c|{{larger|'''अध्याय ४'''}}}} | ||
आखिर | पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— | ||
अवश्यमेव भागेर | रामकान्त किन घर आएनन् ? साथीभाइहरुकहाँ खबर पठाइयो । कतै | ||
कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट | |||
गर्दथे, "के रामकान्त घरमा छैन ? ..." | |||
आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त | |||
अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका मिन | |||
आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका | आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका | ||
शब्दहरु भरिएका थिए— | |||
"चम्पा ! | "चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट | ||
डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा | डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा | ||
होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । | होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । | ||
तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर | तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर | ||
पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ तर तिमी विचार गर कि | पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि | ||
मलाई स्त्री विष छ । म अभागी | मलाई स्त्री विष छ । म अभागी टिबीको शिकार छु । निको भएजस्तो | ||
मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् | मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । | ||
चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र ज्वालामा | चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा | ||
होमिएर शीघ्र मर्न चाहन्नँ । | होमिएर शीघ्र मर्न चाहन्नँ । | ||
म जान्दछु म | म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको | ||
लागि मेरो | लागि मेरो खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, | ||
कीटाणुयुक्त पैदावारी गर्नु, | कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ | ||
तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न | तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न | ||
चाहन्छु । सन्तान भए पनि म | चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैन । | ||
पालन गर्न सामर्थ्यशील जीवन जिउन | पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । | ||
म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो | म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो | ||
बैंस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा | |||
हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने | |||
दुवैतर्फको सपना थिएन । अब हाम्रो | दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त |
Revision as of 10:55, 20 June 2025
पर्सिपल्ट बिहानदेखिन् घरमा अलि खलबल मच्चिन लाग्यो— रामकान्त किन घर आएनन् ? साथीभाइहरुकहाँ खबर पठाइयो । कतै कसैको दक्षिणकालीमा जाने कार्यक्रम थिएन । सब जना ताजुबी प्रकट गर्दथे, "के रामकान्त घरमा छैन ? ..."
आखिर सुस्तसुस्त यथार्थ कुरा खुल्न गयो । रामकान्त अवश्यमेव भागेर बेतत्ता भएका थिए । चम्पाले पाँचौं दिनका मिन आफूलाई लेखिएको पत्र फेला पारिन्, जसमा तल लेखिएबमोजिमका शब्दहरु भरिएका थिए—
"चम्पा ! मलाई ईश्वरको प्रेरणा यस्तै भयो । म तिमीबाट डराएर भागिरहेछु । तिमी भयानक वस्तु छ्यौ । पहिले त म तिमीमा होमिऊँ भनेजस्तो लाग्दथ्यो तर म बाँच्न चाहन्छु । म मर्न चाहन्नँ । तिमी मेरी मृत्यु हौ । यो पत्र तिम्रो हातमा कुनै दिन जरुर पर्नेछ । पढ्दा तिमी दुःखित हुनेछ्यौ । तर तिमी विचार गर कि मलाई स्त्री विष छ । म अभागी टिबीको शिकार छु । निको भएजस्तो मात्र छ । कति जना निको भएर स्त्रीको संसर्गले मरेका छन् । चम्पा ! तिमी मलाई माफ गर । म तिम्रो ज्वाला, पवित्र सुन्दर ज्वालामा होमिएर शीघ्र मर्न चाहन्नँ ।
म जान्दछु म तिम्रो निम्ति अयोग्य छु । सन्तान उत्पादनको लागि मेरो खराब योग्यता छ । एक ता मनुष्यजातिमा कमजोर, कीटाणुयुक्त पैदावारी गर्नु, अर्कोतिर आत्मध्वंस, तेस्रोतर्फ तिमीलाई दुःखी बनाउनु । म यी तीनै कामबाट आफूलाई अलग राख्न चाहन्छु । सन्तान भए पनि म तिनलाई रक्षा गर्न बाँचिरहने छैन । पालन गर्न सामर्थ्यशील जीवन जिउन सक्नेछैनँ । तिमी एक परी छ्यौ । म तिम्रो लायक थिइनँ । म आफ्नो न्यूनतामा सचेत छु । तिम्रो बैंस ज्वलन्त छ । तिमी एक मोहिनी अवतार छ्यौ तर हाम्रो बिहा हुन जानु एक परम अभाग थियो । हाम्रो भविष्य यस्तो होला भन्ने दुवैतर्फको सपना थिएन । अब हाम्रो दाम्पत्यजीवनको निमित्त