Jump to content

Page:Bhanubhaktako ramayan.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै । फेर् विस्तार् गरि सुन्नलाइ मन भी तो पार्वतीको तसै ॥ बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको । लीला सु..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै ।

फेर् विस्तार् गरि सुन्नलाइ मन भी तो पार्वतीको तसै ॥
फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् सबै रामको ।
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥

Line 9: Line 9:
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥

यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी ।

जो जो हुन् सब राम्चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥
जो जो हुन् सब राम्‌चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥

ई भूमी कन रावणादि विरले भारी बनाई दिया ।

भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥

पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी ।

आयाँ आज दयानिधान् चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥
आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥

यस्तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
यस्‌तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥

इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्याथ्या जसै ।
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्‍याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥

देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्मा पर्या
देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्‌मा पर्‍या
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्या
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्‍या
हे नाथ् रावण दुष्ट भै सकल लोक्लाई विपत्ती दियो ।
हे नाथ् ! रावण दुष्ट भै सकल लोक्‌लाई विपत्ती दियो ।
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्ले लियो ॥४६॥
इन्द्रादीहरुको त तेज् सहजमा खैंचेर तेस्‌ले लियो ॥४६॥

यस्लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी ।
यस्‌लाई अब मारि बक्सनु हवस् मानिस् सरीका बनी ।
मानिस् देखि मर्यास् भनी त वरदान दीई रह्याँछू पनी ॥
मानिस् देखि मर्‍यास् भनी त वरदान दीई रह्याँछू पनी ॥
ब्रह्माको यति बिन्ति सूनि भगवान्को यो हुकुम् भो पनी ।
ब्रह्माको यति बिन्ति सूनि भगवान्‌को यो हुकुम् भो पनी ।
रावण्लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥
रावण्‌लाइ म मारुँला सहजमा मानिस् सरीको बनी ॥४७॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 22:09, 18 June 2025

This page has been proofread

सूनिन् पार्वतिले अपार महिमा यो रामजीको जसै ।
फेर् विस्तार् गरि सुन्नलाइ मन भी ती पार्वतीको तसै ॥
बिन्ती फेर् शिव थ्यैं गरिन् पनि तहाँ हे नाथ् ! सबै रामको ।
लीला सुन्न मलाइ मन् हुन गयो येही बुझ्याँ कामको ॥४२॥

सूनोस् रामलिला भनेर म उपर् माया बहूतै धरी ।
सब् लीलाहरु फेर् बताउनु हवस् जो छन् ति विस्तार् गरी ॥
यो प्रेम् पार्वतिको सुन्या र शिवले खुप् प्रेम राखिन् भनी ।
जो जो हुन् सब राम्‌चरित्र शिवले ताहाँ बताया पनी ॥४३॥

ई भूमी कन रावणादि विरले भारी बनाई दिया ।
भारी भै ति रुँदै गइन् उहिं जहाँ ब्रह्मा बस्याका थिया ॥
पापी धेर् भइ भार् भयो म कन ता यो भार छूटोस् भनी ।
आयाँ आज दयानिधान् ! चरणमा यो बिन्ति पारिन् पनी ॥४४॥

यस्‌तो बिन्ति सुनी दया पनि उठ्यो ती भूमि माथी तहाँ ।
दौडी क्षीर समुद्रका तिर गया विष्णू रहन्थ्या जहाँ ॥
इन्द्रादीहरु साथमा लिइ स्तुती ताहाँ गर्‍याथ्या जसै ।
सर्वात्मा भगवान् प्रसन्न हुनु भै दर्शन् दिनू भो तसै ॥४५॥

देख्या सुन्दर रुप् जसै प्रभुजिको ब्रह्मा चरण्‌मा पर्‍या ।
भक्तीले स्तुति खुप् गरेर खुसि भै हात् जोरि बिन्ती गर्‍या ।