Page:Lalitya bhag 1 ra 2.pdf/52: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
'''रूक्मिणी'''- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्) | '''रूक्मिणी'''- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्) | ||
उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात | उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका, | ||
::म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ? | ::म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ? | ||
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी | छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी |
Revision as of 18:09, 16 June 2025
This page has been proofread
रूक्मिणी- (घृणाको भावले) मयाँ लाग्ला
श्रीकृष्ण- (प्रेमसित अर्को फाँको हालेर) लागोस्
रूक्मिणी- (कौतुक भावले) म पनि (हात पसार्छिन्)
श्रीकृष्ण- (शिर हल्लाएर) नदिने
रूक्मिणी- (जबर्जस्तीसित) दिन्नँ म पनि (हात समात्छिन्)
उहाँ को ? प्रेमी, त्यो कुन गठरि ? सौगात गह्रुँका,
म हेरूँ ? के चिन्छ्यौ ? तदपि ? तिमि खान्छ्यौ र कनिका ?
छि है, त्यस्तो खाने कसरि ? यसरी गद्गद बनी
मयाँ लाग्ला ? लागोस्, म पनि, नदिने, दिन्नँ म पनि ॥