Jump to content

Page:Champa.pdf/19: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
स्नोको हिउँ बुट्टा- सेता कोठीका रमाइला स्वरुपमा लागेका  
स्नोको हिउँबुट्टा – सेता कोठीका रमाइला स्वरूपमा लागेका  
देखिन्थे । भौं छाट्नुपन्थ्र्यो । नेपाली बाबुसाहेबका देखासिकीमा  
देखिन्थे । भौ छाँट्नुपर्थ्यो । नेपाली बाबूसाहेबका देखासिकीमा  
लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि  
लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि  
डिल्लीबजारमा मशूहर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा, भेला  
डिल्लीबजारमा मसहुर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा भेला  
हिउँदमा- अथवा कश्मीर ! मान्छे च्याण्टे ! कालो कोटकश्मीराको या  
हिउँदमा– अथवा कश्मीरा ! मान्छे च्यान्टे ! कालो कोट कश्मीराको या  
जमोठको आङमा नचढाई, निख्खर कालो बलि चाहने महाकाली झैँ
जमोठको आँगमा नचढाई, निक्खर कालो बलि चाहने महाकालीझैँ
उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी  
उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी  
चक्षुविषेज्ञकहाँ पुगेका थिए ।
चक्षुविशेषज्ञकहाँ पुगेका थिए ।


"के हुन्छ बाबु ?"
"के हुन्छ बाबू ?"


"के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।"
"के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।"


"ह्या ! बाहुन म त ! के भन्या ?"
"कुखुराको फुल खानुपर्छ !"


"हँ ? …… कलकत्ता जानुभा छैन ? पहेंलो नजरको औषधि,
"छ्या ! बाहुन म ! के भन्या ?"
त्यसको, बुझ्नु भएन ?"


"होला तर हांले खानु कसरी नि ? …… भान्सां उकाल्छन् र ?"
"हँ ? कलकत्ता जानुभा छैन ? पहेँलो त नजरको औषधि
त्यसको, बुझ्नुभएन ?"


"व्यक्तित्व चाहिन्छ ….. त्यति लुकाएर खान नजाने के काम गर्नुहुन्छ त दुनियाँमा ?" ……
"होला, तर हाम्ले खानु कसरी नि ? भान्साँ उकाल्छन् र ?"


"फेला पर्‍योभने ? मारेन ?"
"व्यक्तित्व चाहिन्छ … त्यति लुकाएर खान नजाने के काम गर्नु-
हुन्छ त दुनियाँमा ?"


"के गर्छ त ? …….. प्रायश्चित्त छ नि ……… चश्मा लाउने ?"
"फेला पर्‍यो भने ? मारेन ?"
 
"के गर्छ त ? प्रायश्चित्त छ नि चश्मा लाउने ?"


"तब के गर्नु त ?"
"तब के गर्नु त ?"


"शून्य पावरको लिनोस् न त । के ? ……… ल यो फस्ट किलासको  
"शून्य पावरको लिनोस् न त । के ? ल यो फस्ट किलासको  
क्रुक्स । असी रुपियाँ ।"
क्रुक्स । असी रुपियाँ ।"


उनको चौचश्मी व्यक्तित्व बाराटमा ठम्ठमाउँथ्यो या पांग्रामा बग्थ्यो ।  
उनको चौचश्मी व्यक्तित्व बाराटमा ठमठमाउँथ्यो या पाङ्ग्रामा बग्थ्यो ।  
अलकत्राको माग गरेर- जसको अभावले उनी नेपाललाई गाली गर्थे-
अलकत्राको माग गरेर जसको अभावले उनी नेपाललाई गाली गर्थे-
…… सिंहदरबारको सडक रे- छीः छीः छीः कति खडखडा ……. नदीको  
"… सिंहदरबारको सडक रे ! छीः छीः छीः ! कति खडखडा नदीको  
ढुंगा छुसमुसेले पेल्या हेरन । हामी बाग्मतीको बाटो हिंड्छौं
ढुङ्गा छुसछुसेले पेल्या हेरन । हामी वाग्मतीको बाटो हिँड्छौँ
नि बरु । ईश्वरले बना, छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु  
नि बरु । ईश्वरले बना छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु  
पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त  
पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त  
नौजवान साइक्लिस्ट्लाई ? कति गरीब सरकार । ….
नौजवान साइक्लिस्टलाई ? कति गरीब सरकार ।


"त्यत्रो सिंहदरबार बन्य के काम लाग्यो ल ? गडी ओल्र्या
त्यत्रो सिंहदरबार बना के काम लाग्यो ल ? गाडी ओर्ल्या

Latest revision as of 11:22, 15 June 2025

This page has been proofread

स्नोको हिउँबुट्टा – सेता कोठीका रमाइला स्वरूपमा लागेका देखिन्थे । भौ छाँट्नुपर्थ्यो । नेपाली बाबूसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि डिल्लीबजारमा मसहुर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा भेला हिउँदमा– अथवा कश्मीरा ! मान्छे च्यान्टे ! कालो कोट कश्मीराको या जमोठको आँगमा नचढाई, निक्खर कालो बलि चाहने महाकालीझैँ उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी चक्षुविशेषज्ञकहाँ पुगेका थिए ।

"के हुन्छ बाबू ?"

"के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।"

"कुखुराको फुल खानुपर्छ !"

"छ्या ! बाहुन म त ! के भन्या ?"

"हँ ? कलकत्ता जानुभा छैन ? पहेँलो त नजरको औषधि त्यसको, बुझ्नुभएन ?"

"होला, तर हाम्ले खानु कसरी नि ? भान्साँ उकाल्छन् र ?"

"व्यक्तित्व चाहिन्छ … त्यति लुकाएर खान नजाने के काम गर्नु- हुन्छ त दुनियाँमा ?"

"फेला पर्‍यो भने ? मारेन ?"

"के गर्छ त ? … प्रायश्चित्त छ नि … चश्मा लाउने ?"

"तब के गर्नु त ?"

"शून्य पावरको लिनोस् न त । के ? … ल यो फस्ट किलासको क्रुक्स । असी रुपियाँ ।"

उनको चौचश्मी व्यक्तित्व बाराटमा ठमठमाउँथ्यो या पाङ्ग्रामा बग्थ्यो । अलकत्राको माग गरेर जसको अभावले उनी नेपाललाई गाली गर्थे- "… सिंहदरबारको सडक रे ! छीः छीः छीः ! कति खडखडा … नदीको ढुङ्गा छुसछुसेले पेल्या हेरन । हामी वाग्मतीको बाटो हिँड्छौँ नि बरु । ईश्वरले बना छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त नौजवान साइक्लिस्टलाई ? कति गरीब सरकार ।

त्यत्रो सिंहदरबार बना के काम लाग्यो ल ? गाडी ओर्ल्या