Page:Prometheus.pdf/87: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
नित्य-प्रकाश थिएन, तिनको पनि महाउर | |||
कीलित थिए गिरि शिखरले मेदिनीमा | |||
ती संसारोपरि सर्वोच्च अन्तरिक्ष सिंहासन । | |||
{{pcn|(२९)}} | |||
तर बेदना, अन्तर-वेदना, अमरकी आँतकी, | |||
नित्य ज्वलिता, मृक देदना, नि्यंत्रिता, | |||
सृष्टिसाम् एकलासमा लागी बोल्न | |||
आत्माका ध्वनिहरू, चिर भांडारित उरमा | |||
जल थल, वन गिरि, व्योम-वेधी, वेधी । | |||
{{pcn|(३०)}} | |||
"ए नीलिम आकाश । सदा मृत्युत्रासले त्रस्त, | |||
ए नीलो भयको रंग । ए अतट गंभीर । | |||
नित्य-सीमित वज्रजतटहरूले चारोंओर, | |||
ए अस्थिर नित्यभ्रान्त मरुटेवता ! | |||
गन्धवाहहरू सदा विलौनादार, वेदना, | |||
असह्य वेदना, अनत्च्चारिता, अनिर्दचनीया, | |||
अतिवेदना मेरी, मेरी, मेरी चिरसंँगिती ! | |||
म पूर्णताको अथक पुजारीको, म सुन्दरताको | |||
एक उपासककी चिर, चिर संगिनी, संगिनी ! | |||
{{pcn|(३१)}} | |||
बज्जवेधित ब्रणयुत ए पर्वतराज, | |||
युग युग फक, हत, जलले शिल्पित । | |||
ए इतिहास पुरातन पर्वतहरूका सुज । | |||
चिर वेदनाका, मानव भूल, देवकापका | |||
युग, युग खडा साक्षीहो ! मूक सदा, | |||
केवल जलदघोषमा प्रत्युन्नादित | |||
तिम्रो अन्तरदाह बोल्दछ पावसमा । | |||
भन, के यस्तो अतन्त वेदना, अनन्त, | |||
तिमीहरूले देख्यौ युराका प्रगतिमा | |||
'शतसहस्र ? बोल ए सतत रुदित नग हो ! | |||
पारावार भजेका विलौना-जलका शिर ! | |||
{{pcn|(३२)}} | |||
ए दिनकर, वसन्त त्रतुका रुधिर-लोचन ! | |||
प्रतिदिन, प्रतिदिन तिमिर-संघर्षशील युवा, | |||
प्रतिदिवस निपातित विधिले महोदधिमा, | |||
ए, परिक्रमा गर्ने दु:खमयी पृ॒थिवीको, | |||
अथक युवा, अहिले क्षितिजमा विराजमान | |||
सिन्द्ुरी पश्चिमी वेला, अनन्त युगका | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
नित्य-प्रकाश थिएन, तिनको पनि महाउर
कीलित थिए गिरि शिखरले मेदिनीमा
ती संसारोपरि सर्वोच्च अन्तरिक्ष सिंहासन ।
(२९)
तर बेदना, अन्तर-वेदना, अमरकी आँतकी,
नित्य ज्वलिता, मृक देदना, नि्यंत्रिता,
सृष्टिसाम् एकलासमा लागी बोल्न
आत्माका ध्वनिहरू, चिर भांडारित उरमा
जल थल, वन गिरि, व्योम-वेधी, वेधी ।
(३०)
"ए नीलिम आकाश । सदा मृत्युत्रासले त्रस्त,
ए नीलो भयको रंग । ए अतट गंभीर ।
नित्य-सीमित वज्रजतटहरूले चारोंओर,
ए अस्थिर नित्यभ्रान्त मरुटेवता !
गन्धवाहहरू सदा विलौनादार, वेदना,
असह्य वेदना, अनत्च्चारिता, अनिर्दचनीया,
अतिवेदना मेरी, मेरी, मेरी चिरसंँगिती !
म पूर्णताको अथक पुजारीको, म सुन्दरताको
एक उपासककी चिर, चिर संगिनी, संगिनी !
(३१)
बज्जवेधित ब्रणयुत ए पर्वतराज,
युग युग फक, हत, जलले शिल्पित ।
ए इतिहास पुरातन पर्वतहरूका सुज ।
चिर वेदनाका, मानव भूल, देवकापका
युग, युग खडा साक्षीहो ! मूक सदा,
केवल जलदघोषमा प्रत्युन्नादित
तिम्रो अन्तरदाह बोल्दछ पावसमा ।
भन, के यस्तो अतन्त वेदना, अनन्त,
तिमीहरूले देख्यौ युराका प्रगतिमा
'शतसहस्र ? बोल ए सतत रुदित नग हो !
पारावार भजेका विलौना-जलका शिर !
(३२)
ए दिनकर, वसन्त त्रतुका रुधिर-लोचन !
प्रतिदिन, प्रतिदिन तिमिर-संघर्षशील युवा,
प्रतिदिवस निपातित विधिले महोदधिमा,
ए, परिक्रमा गर्ने दु:खमयी पृ॒थिवीको,
अथक युवा, अहिले क्षितिजमा विराजमान
सिन्द्ुरी पश्चिमी वेला, अनन्त युगका