Page:Prometheus.pdf/78: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''सप्तम सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
कंकेसस पर्वतमालाका शिखरहरू | |||
आकाशमा बुट्टा काट्छन् क्षितिजका अलंकार । | |||
दक्षिणदेखि उदीकन उत्तर-पश्चिमतिर | |||
अरिलन्छिन् मेदिनी, निकट छ समुद्रकिनार । | |||
स्वर्गको नीलो चदरको लकिँदो किनार छै | |||
बुट्टादार, बनपुष्पसुन्दर पर्नतश्रेणी | |||
गाढा रंगमा, बादल थोप्ली बराबर बन्दछ, | |||
कन्याङ्करुङका बथानहरूको उत्तर | |||
आरोहण भुमि रमणीय । | |||
{{pcn|(२)}} | |||
ती पर्वत छन् | |||
दोसाँधसमान दुई संस्कृतिका, दुई देशका, | |||
प्राकृत सुन्दर दीबार । ती पत्यरिला चट्टान ! | |||
ठाउँ ठाउँमा ती नांगा छन् जलकटा प्रस्तर | |||
शस्यशूत्य झैँ केवल ! बिजुलीद्वारा युगयुगका | |||
शतद्रण ! योद्धा जै, प्रबल प्रभंजन रिपु, | |||
नाँगा गौरवमा खडा तर अधिकांश भाग | |||
विपिन विभूषित श्यामल परिधान-सुन्दर ! | |||
{{pcn|(३)}} | |||
गौधूली वनहरू गिरि-आरोहण-शील | |||
शीतल चढ्छन् स्तर, स्तर हजार हात, | |||
पशुका निविडनिवास, विहगोग्दीयमान ! | |||
अयुतदल मरमरले शीतल स्थल त्यो | |||
प्रसून प्रचुर छ ! वल्लीहरूको जेलमेल ! | |||
एक हरित साञ्राज्य । बाँगाटिंगा बृक्षहरू | |||
बिहगबास छन् सहससंख्य, बिस्तीर्णकर ! | |||
{{pcn|(४)}} | |||
त्यस हरियो एकलासमा मानव बदलाई | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
(१)
कंकेसस पर्वतमालाका शिखरहरू
आकाशमा बुट्टा काट्छन् क्षितिजका अलंकार ।
दक्षिणदेखि उदीकन उत्तर-पश्चिमतिर
अरिलन्छिन् मेदिनी, निकट छ समुद्रकिनार ।
स्वर्गको नीलो चदरको लकिँदो किनार छै
बुट्टादार, बनपुष्पसुन्दर पर्नतश्रेणी
गाढा रंगमा, बादल थोप्ली बराबर बन्दछ,
कन्याङ्करुङका बथानहरूको उत्तर
आरोहण भुमि रमणीय ।
(२)
ती पर्वत छन्
दोसाँधसमान दुई संस्कृतिका, दुई देशका,
प्राकृत सुन्दर दीबार । ती पत्यरिला चट्टान !
ठाउँ ठाउँमा ती नांगा छन् जलकटा प्रस्तर
शस्यशूत्य झैँ केवल ! बिजुलीद्वारा युगयुगका
शतद्रण ! योद्धा जै, प्रबल प्रभंजन रिपु,
नाँगा गौरवमा खडा तर अधिकांश भाग
विपिन विभूषित श्यामल परिधान-सुन्दर !
(३)
गौधूली वनहरू गिरि-आरोहण-शील
शीतल चढ्छन् स्तर, स्तर हजार हात,
पशुका निविडनिवास, विहगोग्दीयमान !
अयुतदल मरमरले शीतल स्थल त्यो
प्रसून प्रचुर छ ! वल्लीहरूको जेलमेल !
एक हरित साञ्राज्य । बाँगाटिंगा बृक्षहरू
बिहगबास छन् सहससंख्य, बिस्तीर्णकर !
(४)
त्यस हरियो एकलासमा मानव बदलाई