Page:Prometheus.pdf/77: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रथम शठ प्रमियसलाई लौह जंजीरले | |||
बाँध ।" | |||
{{pcn|(५२)}} | |||
आकाशभर बादल छाए त्यस बेला, | |||
उग्र भ्रयो मेघनाद- मानवजाति कंपायमान, | |||
उल्काका अनेक शंकाले दिनरात सभाक्रान्त | |||
देख्न लाग्यो अनेक दाएण सपना, अकथनीय ! | |||
जब हेफिस्टस अगिनदेव, नतशिर जिउसअगि, | |||
ओर्तै पृथिवीतिर बादलमा राख्न महा आज्ञा । | |||
{{pcn|(५३)}} | |||
शायद प्रमिथसको जस्तै बदमाशीले विह्वल | |||
स्वर्गाधिराजहरूका क्रोधानलमा शतचर | |||
यो कलेजाफार अगिनचोर प्रवृत्तिले दुष्ट | |||
नित्य विफल नित्योद्योगीते आत्मा मानव | |||
देवकोटीय । अरु चाहन्छस् अनेकानेक | |||
दुष्ट, दुष्ट असहन-सहन संसारमा क्रूर ? | |||
एकछिन पर्खी, सुस्ता अग ए लेखनीहस्त ! | |||
विचार गर, यस विशाल संग्राममा | |||
प्रकाशनिमित्त यस मानव-संसारमा, | |||
तँ चर, च्र जीवनको अग्रसरण अज | |||
तेतो महाप्रलय नहोला ? के त॑ पनि होस् प्रमिथस ? | |||
हा, एक महानिशामा एक जूनकीरी पिलपिल ! | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 11:21, 6 June 2025
This page has not been proofread
प्रथम शठ प्रमियसलाई लौह जंजीरले
बाँध ।"
(५२)
आकाशभर बादल छाए त्यस बेला,
उग्र भ्रयो मेघनाद- मानवजाति कंपायमान,
उल्काका अनेक शंकाले दिनरात सभाक्रान्त
देख्न लाग्यो अनेक दाएण सपना, अकथनीय !
जब हेफिस्टस अगिनदेव, नतशिर जिउसअगि,
ओर्तै पृथिवीतिर बादलमा राख्न महा आज्ञा ।
(५३)
शायद प्रमिथसको जस्तै बदमाशीले विह्वल
स्वर्गाधिराजहरूका क्रोधानलमा शतचर
यो कलेजाफार अगिनचोर प्रवृत्तिले दुष्ट
नित्य विफल नित्योद्योगीते आत्मा मानव
देवकोटीय । अरु चाहन्छस् अनेकानेक
दुष्ट, दुष्ट असहन-सहन संसारमा क्रूर ?
एकछिन पर्खी, सुस्ता अग ए लेखनीहस्त !
विचार गर, यस विशाल संग्राममा
प्रकाशनिमित्त यस मानव-संसारमा,
तँ चर, च्र जीवनको अग्रसरण अज
तेतो महाप्रलय नहोला ? के त॑ पनि होस् प्रमिथस ?
हा, एक महानिशामा एक जूनकीरी पिलपिल !