Page:Prometheus.pdf/75: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
उनका भौँमा आँधी चढे क्रुर, उनी बोले, | |||
"झरो नवजाति निर्माणको उच्च स्वप्न | |||
सब ध्वस्त गस्यो यस राकत प्रमिथसले ! | |||
त्यो निन्दनीय जीव, मानवनामा, कीटसम, | |||
जागृत बनाउनामा यसलाई केको चासो ? | |||
देवाधिकार खोज्दछ अब यसले, यो कमिजीव ! | |||
शत, शत धिक्कार, घिक्कार, त्यस प्रमियसलाई ! | |||
{{pcn|(४४)}} | |||
"यो कसको बलबा हो ? मेरो इच्छाबिरुद्ध | |||
त्यही अभागी प्रमिथसको ! त्यसते दियो | |||
मानवलाई चोरीकन आगो । त्यो बदमाश आगोचोर ! | |||
त्यो मानवको नाङ्के, त्यो न्यूतजीवको साखो | |||
पाद पाउला अब मेरो महाक्रोधको गति ! | |||
_त्यो भेडागोठालो मान्छेको, त्यो वानरको | |||
प॒च्छरशस्त्र, त्यो प्रमिथस । त्यो पनि मेरो बागी ? | |||
शतच्र, शतच्र गराउँला पाजीको शीर्ष ! | |||
{{pcn|(४५)}} | |||
"सर्व-शक्तिशाती म स्वर्गमा, निष्कटक मेरो | |||
यो स्वर्गको सिंहासन ! अयुत सुरहरू यहाँ | |||
कंपायमान यरथर पर्खन्छन् मेरो अकाट्य | |||
दैवेच्छा और देववचन ! साहस हुन्छ यहाँ कसको, | |||
एक कदम चल्न पनि म विरुढ ? मेरा इशारामा | |||
कोटि, कोटि असि रुल्कन्छन् बिजुली झै नभमा । | |||
त्यसको कत्रो मुटु हो यो ? कत्रो अपर्व साहस ? | |||
सर्वशक्तिसम्पन्न जिउस मसँग गर्न विरोध ?" | |||
{{pcn|(४६)}} | |||
तडित्त्यरित इच्छा हुन्छन् जिउस देवको, | |||
अभ्रघोष गर्जन महास्वर्गमा घनघोर, | |||
फंशाक्रोर्ष तिनको श्वास, श्वासले गर्दछ | |||
शतचर संसार, संसार समीपमा रहन्छन् | |||
बलदेव क्राटोस, तथा शक्तिदेव विधा | |||
भयंकर दुवै मूर्ति ती, सिंहासनका अगल; बगल, | |||
तावेदार रहन्छन् देवराजका प्रबल इच्छामा । | |||
{{pcn|(४७)}} | |||
तब कृद्ध जिउस सुरैन्द्रते, स्वर्गका | |||
यी दुईलाई अहाए बारिबाह घोषते : | |||
"जञाओ तिमीहरू दुवै, जाओ शीभ्न, शीघ्र | |||
बोलाउन जाओ ! के हेरिरहन्छौ यहाँ ? | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
उनका भौँमा आँधी चढे क्रुर, उनी बोले,
"झरो नवजाति निर्माणको उच्च स्वप्न
सब ध्वस्त गस्यो यस राकत प्रमिथसले !
त्यो निन्दनीय जीव, मानवनामा, कीटसम,
जागृत बनाउनामा यसलाई केको चासो ?
देवाधिकार खोज्दछ अब यसले, यो कमिजीव !
शत, शत धिक्कार, घिक्कार, त्यस प्रमियसलाई !
(४४)
"यो कसको बलबा हो ? मेरो इच्छाबिरुद्ध
त्यही अभागी प्रमिथसको ! त्यसते दियो
मानवलाई चोरीकन आगो । त्यो बदमाश आगोचोर !
त्यो मानवको नाङ्के, त्यो न्यूतजीवको साखो
पाद पाउला अब मेरो महाक्रोधको गति !
_त्यो भेडागोठालो मान्छेको, त्यो वानरको
प॒च्छरशस्त्र, त्यो प्रमिथस । त्यो पनि मेरो बागी ?
शतच्र, शतच्र गराउँला पाजीको शीर्ष !
(४५)
"सर्व-शक्तिशाती म स्वर्गमा, निष्कटक मेरो
यो स्वर्गको सिंहासन ! अयुत सुरहरू यहाँ
कंपायमान यरथर पर्खन्छन् मेरो अकाट्य
दैवेच्छा और देववचन ! साहस हुन्छ यहाँ कसको,
एक कदम चल्न पनि म विरुढ ? मेरा इशारामा
कोटि, कोटि असि रुल्कन्छन् बिजुली झै नभमा ।
त्यसको कत्रो मुटु हो यो ? कत्रो अपर्व साहस ?
सर्वशक्तिसम्पन्न जिउस मसँग गर्न विरोध ?"
(४६)
तडित्त्यरित इच्छा हुन्छन् जिउस देवको,
अभ्रघोष गर्जन महास्वर्गमा घनघोर,
फंशाक्रोर्ष तिनको श्वास, श्वासले गर्दछ
शतचर संसार, संसार समीपमा रहन्छन्
बलदेव क्राटोस, तथा शक्तिदेव विधा
भयंकर दुवै मूर्ति ती, सिंहासनका अगल; बगल,
तावेदार रहन्छन् देवराजका प्रबल इच्छामा ।
(४७)
तब कृद्ध जिउस सुरैन्द्रते, स्वर्गका
यी दुईलाई अहाए बारिबाह घोषते :
"जञाओ तिमीहरू दुवै, जाओ शीभ्न, शीघ्र
बोलाउन जाओ ! के हेरिरहन्छौ यहाँ ?