Page:Prometheus.pdf/74: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सत्यको होला शान अड्डा तब संसारमा । | |||
भज्ला सारा दुनियाँ हँदै तब सत्यज्योति | |||
विद्युत्समान विलसित प्रमिथसको मुहारको । | |||
{{pcn|(४०)}} | |||
"कम्पकारी अत्याचार शस्त्राधिरूढ | |||
क्रूर स्वर्गको, चार पयरमा टेकीकन | |||
खाला जब कंटीला घाँस पछ्नुताउका | |||
ताजा ताजा तब नबेपींध खाल्टोले | |||
मुख बाउला अगाध निल्न जिउसको शक्ति । | |||
चर्म्मचक्षुले अन्ध, दुर्बलताले निर्दयी, | |||
जिउस गिर्ला, नक्कली शात्रको स्वर्गा;धिराज, | |||
आफ्ना अन्तरका आत्मविरोधहरूले पतित । | |||
मानव, हामी छौँ सत्यपक्षमा । नडराओ मानव ! | |||
{{pcn|(४१)}} | |||
"जब रुंझामा पहेँलो पट्टी झैँ सत्य आँधीले | |||
बढारिँदो लाचार जिउस गिर्ला तल, तल, | |||
विस्मृतिकी बैतरणीले निल्ली उत्तलाई । | |||
झ होला तब 'लेथी' नदीवार एक छाया उँ । | |||
'माववलाई शासन गर्नेछैन पशुशक्तिले तब । | |||
आशावादी बन मानवहो, तिस्रो छ महाचिजय | |||
तिम्रो सत्यपक्षमा म प्रमिथस छु जिउसविरुद्ध" । | |||
{{pcn|(४२)}} | |||
यसरी प्रमिथसले संबौधित मानव-जाति | |||
उत्तेजित बन्यो प्रतिक्षण, एतिक्षण बसै | |||
अलिकल संकल घार हँ मानव-घर, नगर, | |||
_सलिल किनाराहरूमा, अति उब्जनीदार | |||
शहर-योप्ली धरातल बन्यो रमणीय, | |||
प्रतिदिन समन्नत, प्रगतिशीत मानवले | |||
गन्यो सहसमुखी समुन्तति । कृषि, वाणिज्य बढे । | |||
आइय भयो जनसंघ आशावादी सभ्यता | |||
बन्दी प्रति उज्याती घनी बनी । | |||
{{pcn|(४३)}} | |||
तब हेरे क्रर जिउसले, उच्च स्वर्गबाट | |||
मानवको पृथिवीमा तरखर ! नवजागृत | |||
मन्प्य-निर्माणशील, नव सभ्यता रच्थ्यो । | |||
दिन दिन प्रगतिशील पुरुष बन्दो, देवसमान, | |||
देखी त्यसकन जिउसले, महाक्रोध गरै | |||
प्रमिथसको जसले यसलाई बनाय्रो यति उन्नत । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:21, 6 June 2025
सत्यको होला शान अड्डा तब संसारमा ।
भज्ला सारा दुनियाँ हँदै तब सत्यज्योति
विद्युत्समान विलसित प्रमिथसको मुहारको ।
(४०)
"कम्पकारी अत्याचार शस्त्राधिरूढ
क्रूर स्वर्गको, चार पयरमा टेकीकन
खाला जब कंटीला घाँस पछ्नुताउका
ताजा ताजा तब नबेपींध खाल्टोले
मुख बाउला अगाध निल्न जिउसको शक्ति ।
चर्म्मचक्षुले अन्ध, दुर्बलताले निर्दयी,
जिउस गिर्ला, नक्कली शात्रको स्वर्गा;धिराज,
आफ्ना अन्तरका आत्मविरोधहरूले पतित ।
मानव, हामी छौँ सत्यपक्षमा । नडराओ मानव !
(४१)
"जब रुंझामा पहेँलो पट्टी झैँ सत्य आँधीले
बढारिँदो लाचार जिउस गिर्ला तल, तल,
विस्मृतिकी बैतरणीले निल्ली उत्तलाई ।
झ होला तब 'लेथी' नदीवार एक छाया उँ ।
'माववलाई शासन गर्नेछैन पशुशक्तिले तब ।
आशावादी बन मानवहो, तिस्रो छ महाचिजय
तिम्रो सत्यपक्षमा म प्रमिथस छु जिउसविरुद्ध" ।
(४२)
यसरी प्रमिथसले संबौधित मानव-जाति
उत्तेजित बन्यो प्रतिक्षण, एतिक्षण बसै
अलिकल संकल घार हँ मानव-घर, नगर,
_सलिल किनाराहरूमा, अति उब्जनीदार
शहर-योप्ली धरातल बन्यो रमणीय,
प्रतिदिन समन्नत, प्रगतिशीत मानवले
गन्यो सहसमुखी समुन्तति । कृषि, वाणिज्य बढे ।
आइय भयो जनसंघ आशावादी सभ्यता
बन्दी प्रति उज्याती घनी बनी ।
(४३)
तब हेरे क्रर जिउसले, उच्च स्वर्गबाट
मानवको पृथिवीमा तरखर ! नवजागृत
मन्प्य-निर्माणशील, नव सभ्यता रच्थ्यो ।
दिन दिन प्रगतिशील पुरुष बन्दो, देवसमान,
देखी त्यसकन जिउसले, महाक्रोध गरै
प्रमिथसको जसले यसलाई बनाय्रो यति उन्नत ।