Page:Prometheus.pdf/70: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चिल्लापाते लहराहरूको मुम्कादार कम्मरबन्दी- | |||
लाई लाल गाल मसकदार मुस्क्रीवाला, | |||
लच्की, लजिली, लुफ्तदार-ललित नृत्य-लोल | |||
भावान्दोलित अंग हिलाई खिलखिल, चमचम ! | |||
मसरी गाए तिनले मधुर प्रकाशमा प्रयम | |||
प्रमिथसीय प्रदीपको पवन प्रचंचल, चमचम । | |||
भाषामा अईस्फुटित जसका सुन्दर गेडा, | |||
हाम्रा राब्दहरूभन्दा औपन्यासिक, अत्यर्थ, | |||
संकेत थिए जुलिक्दा भाव, भावका उद्दीपित । | |||
{{pcn|(७)}} | |||
"परम परम थैऔ । | |||
परम परम थेऔ । | |||
हेल्लिल्लिल्लिल्ती, | |||
हेल्लिष्लिल्लिल्ली ! | |||
ओह, मिरावीली ! ओह, मिरावीली ! | |||
फ्लिकर, फ्लिकर, हेलिओस् ! हेच्िल्लिल्रिली । | |||
लुस, लुस, लुमिनोस, लुसन्त लुसन्त च्ौस् । | |||
लुस, लुस, जिया, हे्लिन्निब्रिल्ली । | |||
हेल्लिल्लिल्लिल्ली ! | |||
भाक् ओ, लोक् ओ, आन्थोस् डृरिनयस् ! | |||
स्फ्र, स्फुर, मरमरे, हेल्लिल्लिल्लिल्ली ! | |||
हेल्लिल्लिल्लिल्ली ! | |||
हेलेना, हेलेना, हैल्लिल्लिल्लिल्ली ! | |||
{{pcn|(८)}} | |||
यसरी दीपशिखा लासको उल्लास गाउँदै | |||
वर्वरध्वनिमा सुन्दर, तिनले खुशियाली | |||
खुब मनाए गष्वरहरूमा त्यस रात "धन्य, | |||
धन्य !" भन्दथे ती प्रमिथस, परमदेवको । | |||
अनि म्यासहरू बाली हेरे, शृष्क जार, पात, | |||
मीठो न्यानो आयो लुगलुग सेतो रातमा, अहा ! | |||
कति दनदन, कति दनदन, रमरम ! | |||
अनि पोले, पकाए मासु काँचो, कति मीठो ! | |||
अहा, क्या बुलन्द स्वाद, तब न मृगमांस | |||
मृगमांस ! ओह, सब चीजमा आयो अमृत ! | |||
अमृतको स्वाद ! त्यो अरिनभित्र छिपेको, गया स्वाद, | |||
बुलन्द ! तब न आगो, तब न ज्वाला, चमत्कार ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:12, 6 June 2025
चिल्लापाते लहराहरूको मुम्कादार कम्मरबन्दी-
लाई लाल गाल मसकदार मुस्क्रीवाला,
लच्की, लजिली, लुफ्तदार-ललित नृत्य-लोल
भावान्दोलित अंग हिलाई खिलखिल, चमचम !
मसरी गाए तिनले मधुर प्रकाशमा प्रयम
प्रमिथसीय प्रदीपको पवन प्रचंचल, चमचम ।
भाषामा अईस्फुटित जसका सुन्दर गेडा,
हाम्रा राब्दहरूभन्दा औपन्यासिक, अत्यर्थ,
संकेत थिए जुलिक्दा भाव, भावका उद्दीपित ।
(७)
"परम परम थैऔ ।
परम परम थेऔ ।
हेल्लिल्लिल्लिल्ती,
हेल्लिष्लिल्लिल्ली !
ओह, मिरावीली ! ओह, मिरावीली !
फ्लिकर, फ्लिकर, हेलिओस् ! हेच्िल्लिल्रिली ।
लुस, लुस, लुमिनोस, लुसन्त लुसन्त च्ौस् ।
लुस, लुस, जिया, हे्लिन्निब्रिल्ली ।
हेल्लिल्लिल्लिल्ली !
भाक् ओ, लोक् ओ, आन्थोस् डृरिनयस् !
स्फ्र, स्फुर, मरमरे, हेल्लिल्लिल्लिल्ली !
हेल्लिल्लिल्लिल्ली !
हेलेना, हेलेना, हैल्लिल्लिल्लिल्ली !
(८)
यसरी दीपशिखा लासको उल्लास गाउँदै
वर्वरध्वनिमा सुन्दर, तिनले खुशियाली
खुब मनाए गष्वरहरूमा त्यस रात "धन्य,
धन्य !" भन्दथे ती प्रमिथस, परमदेवको ।
अनि म्यासहरू बाली हेरे, शृष्क जार, पात,
मीठो न्यानो आयो लुगलुग सेतो रातमा, अहा !
कति दनदन, कति दनदन, रमरम !
अनि पोले, पकाए मासु काँचो, कति मीठो !
अहा, क्या बुलन्द स्वाद, तब न मृगमांस
मृगमांस ! ओह, सब चीजमा आयो अमृत !
अमृतको स्वाद ! त्यो अरिनभित्र छिपेको, गया स्वाद,
बुलन्द ! तब न आगो, तब न ज्वाला, चमत्कार !