Page:Prometheus.pdf/67: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''षष्ठ सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
यति उच्चारण गरी मानवमित्र प्रमिथसले | |||
प्रदर्शन गरै अगिन-स्फुलिंगको क्लिमिल, | |||
खोक्रो निगालोको नलीमा त्यो चम्क्यो जसरी | |||
नागमणि चम्कन्छ अँध्यारामा, घराका स्नायुमा, | |||
ञ्ल्ल उज्याली अधोधरा प्रदेश, नागराजको, | |||
अयवा जसरी मत्युका राजा, प्लुटो नामक, | |||
जसले चाउरीवाली माता सिरीज पृथिवीको, | |||
नोगयानका उडान-समयमा मौका पारी | |||
धरातनया प्रोसर्पिना प्यारीलाई पुष्पलब्धा | |||
लुटे, अमितसुन्दरी, इच्छाविरुद्ध- अनि बाँच्चे | |||
एक अनारको रातो रसदार दानाले प्रेमसूत्रमा, | |||
छ मास बस्न आफुसँग मणिरत्न समुज्ज्वल | |||
असौर संसारमा आफ्नो- मृत्युका राजा, प्लुटो | |||
जसरी, अतिचनी, अनर्क जगत्मा विलास-प्रकोष्ट | |||
असाधारण मणिले पार्छन् रुककक, रकरुक, | |||
त्यसरी त्यो निगालामा चम्क्यो- नील निशाको | |||
उरमा तिमिरमय तारासरि- सेतो रंगिलो | |||
धप्पधप्प, त्यो अगिनकणी, अखि खाने कर क्षेपक । | |||
{{pcn|(२)}} | |||
त्यो विचित्र कबुल झैं फल्क्यो रुलक्ल धरामा, | |||
एपम वार अवतरित-निशामा उडुछवि झैं | |||
विशाल संभावनाको अनलकणी त्यो चम्क्यो, | |||
उद्दीप्त कविको मृटुचचरो झैं । मानसवहिन | |||
तपस्वीको सदुश, वीरहरूको जोशसरि, | |||
शहीदहरूको भावसरि । सित राप प्राथमिक, | |||
बष्नि-बिन्दु सृष्टिको उदयको झैं सुनसान | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:12, 6 June 2025
(१)
यति उच्चारण गरी मानवमित्र प्रमिथसले
प्रदर्शन गरै अगिन-स्फुलिंगको क्लिमिल,
खोक्रो निगालोको नलीमा त्यो चम्क्यो जसरी
नागमणि चम्कन्छ अँध्यारामा, घराका स्नायुमा,
ञ्ल्ल उज्याली अधोधरा प्रदेश, नागराजको,
अयवा जसरी मत्युका राजा, प्लुटो नामक,
जसले चाउरीवाली माता सिरीज पृथिवीको,
नोगयानका उडान-समयमा मौका पारी
धरातनया प्रोसर्पिना प्यारीलाई पुष्पलब्धा
लुटे, अमितसुन्दरी, इच्छाविरुद्ध- अनि बाँच्चे
एक अनारको रातो रसदार दानाले प्रेमसूत्रमा,
छ मास बस्न आफुसँग मणिरत्न समुज्ज्वल
असौर संसारमा आफ्नो- मृत्युका राजा, प्लुटो
जसरी, अतिचनी, अनर्क जगत्मा विलास-प्रकोष्ट
असाधारण मणिले पार्छन् रुककक, रकरुक,
त्यसरी त्यो निगालामा चम्क्यो- नील निशाको
उरमा तिमिरमय तारासरि- सेतो रंगिलो
धप्पधप्प, त्यो अगिनकणी, अखि खाने कर क्षेपक ।
(२)
त्यो विचित्र कबुल झैं फल्क्यो रुलक्ल धरामा,
एपम वार अवतरित-निशामा उडुछवि झैं
विशाल संभावनाको अनलकणी त्यो चम्क्यो,
उद्दीप्त कविको मृटुचचरो झैं । मानसवहिन
तपस्वीको सदुश, वीरहरूको जोशसरि,
शहीदहरूको भावसरि । सित राप प्राथमिक,
बष्नि-बिन्दु सृष्टिको उदयको झैं सुनसान