Jump to content

Page:Prometheus.pdf/63: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
आकाशसँग सम-कालीन- तिमिरारि ।
टिप पो आगो...नर्कटका मुरलीको धकधक !
बाल चिराँक बलबाको- मानवहो, क्रान्ति गर !

{{pcn|(२५)}}
"गर्न जन्मैनौ तिमीहरू जिउन, जिउन,
जिउन जन्म्यौ । यी अंग हुन्‌ रिपुबलका व्यंग्य
कर्म्म जित्दछ-. भाग्य जसका अन्ध प्रदानमा
लाचार बनी हन्छौ, आत्मबल गरी तदा खारेज ।
ए ! भ्रमबाट उठ...उक्ल कुइरोको परतिर ।
त्रास अज्ञान हो । ज्ञान हो शान्ति...निर्भयता ।
मर्दैनौं भनी जानी उठ । नत्र तिमीहरू
मौ, वनस्पति झैँ छ-प्रासका, पहेँलपात सब ।
ढुनक गरी मुटु चल सत्यमार्गमा, हे देही ।
को जित्ने तिम्रो हृदय-राज्य असत्‌ले यहाँ ?
को दने अदम, जो आफू छ अंधम सबमाथि ।
के बादल जिए त्रिकाल ? के कुलिशले पाल्यौ
यी पल्लव-सुन्दरी बसुन्धरा नित्य ? बिजुली
नाच्छे विलासिनी द्यौकी-अन्धकारमा, जगतको
आँखामा भई फूटो रवाफ, अन्धकारले
फोर्न नजर दोब्नर ! यो कूट शान हो, यो झूट,
यो माथिको इन्द्रजाल सन- यी त्रास, यी आस,
खोक्रा मोहनीहरूले सिँगार्दछन्‌ सिंहासन
छकाउन ए मानव ईश्वरको । ताम भयो
अब माकरजाल, माकरजाल, माक्रजाल !
आत्मा जगाक, आत्मा जगाठ, जगाक आत्मा !
त्यही सत्पधमा ईश्वर, त्यही बिश्व-सग्राट !
{{pcn|(२६)}}
"ब्विर्वा- अन्धा छन्‌- तर ती भज्छन्‌ प्रकाश, प्रकाश ।
के तिमीहरू दुगसम्पन्न नर्‌ लुक्छौ तममा ?
औ मूर्खता, तँ आफूले आफू नबफ्ने रोग ।
जल्‌, हो भस्म, तेरो चिताको आगो ज्ञान ।
शून्यमा छ सर्वस्व । खाली छ धनी । खाली धनी ।
लिने गरीब छन्‌ । दिने कबेर देव छन्‌, क्रोसस ।
दै मानव सर्वस्व लिनलाई तेरो ।
{{pcn|(२७)}}
"के गर्ला त्यो देवराजले मलाई आखिर ?
जो मर्ख क्रोधको जरोले छ बेहोश, अन्ध ।
त्योभन्दा म सबल, त्यौ भीषण बडवानल,
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 11:12, 6 June 2025

This page has not been proofread

आकाशसँग सम-कालीन- तिमिरारि ।
टिप पो आगो...नर्कटका मुरलीको धकधक !
बाल चिराँक बलबाको- मानवहो, क्रान्ति गर !

(२५)
"गर्न जन्मैनौ तिमीहरू जिउन, जिउन,
जिउन जन्म्यौ । यी अंग हुन्‌ रिपुबलका व्यंग्य
कर्म्म जित्दछ-. भाग्य जसका अन्ध प्रदानमा
लाचार बनी हन्छौ, आत्मबल गरी तदा खारेज ।
ए ! भ्रमबाट उठ...उक्ल कुइरोको परतिर ।
त्रास अज्ञान हो । ज्ञान हो शान्ति...निर्भयता ।
मर्दैनौं भनी जानी उठ । नत्र तिमीहरू
मौ, वनस्पति झैँ छ-प्रासका, पहेँलपात सब ।
ढुनक गरी मुटु चल सत्यमार्गमा, हे देही ।
को जित्ने तिम्रो हृदय-राज्य असत्‌ले यहाँ ?
को दने अदम, जो आफू छ अंधम सबमाथि ।
के बादल जिए त्रिकाल ? के कुलिशले पाल्यौ
यी पल्लव-सुन्दरी बसुन्धरा नित्य ? बिजुली
नाच्छे विलासिनी द्यौकी-अन्धकारमा, जगतको
आँखामा भई फूटो रवाफ, अन्धकारले
फोर्न नजर दोब्नर ! यो कूट शान हो, यो झूट,
यो माथिको इन्द्रजाल सन- यी त्रास, यी आस,
खोक्रा मोहनीहरूले सिँगार्दछन्‌ सिंहासन
छकाउन ए मानव ईश्वरको । ताम भयो
अब माकरजाल, माकरजाल, माक्रजाल !
आत्मा जगाक, आत्मा जगाठ, जगाक आत्मा !
त्यही सत्पधमा ईश्वर, त्यही बिश्व-सग्राट !

(२६)

(२७)
"के गर्ला त्यो देवराजले मलाई आखिर ?
जो मर्ख क्रोधको जरोले छ बेहोश, अन्ध ।
त्योभन्दा म सबल, त्यौ भीषण बडवानल,