Page:Prometheus.pdf/47: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
दनदनाउँदा तिमी चर्वण गर्छौ चरु कै वन । | |||
ध्वंसक वेगले पार्न निमिटान्न महारण्य | |||
रूख रूख कुद्दा, मुस्ला मुस्ला, ह्वार, ह्वार, हुरिदा, | |||
अनन्तजिह्न, रुधिरलाल, अति गरम भिजाज । | |||
फारहरू उड्छन् राँग सँग सुलसी, प्रोज्ज्बल | |||
ज्वालामा धृवाँबादल साथ ! तब प्रचुरजीव | |||
अरण्य प्रलयाभिमुख छाद्रछ उदरबाट | |||
टाप, शंग, पंख, भयभीत असँंब्व्य सवेग, | |||
जीवन-मरणका धावनमा; पलायनमति, | |||
पशु युथ यूथ जान्दछन्, तिम्रो महवेग उग्र | |||
वानस्पत संसारमा ! रे सर्वभक्षी ! रे अनल ! | |||
रै शार्दुलका महाशार्दूल ! रे विश्व-निगलक ! | |||
{{pcn|(१९)}} | |||
आगो देवत्वको गरम राप हो मानवको । | |||
आगो अपोलोदेवको धकधक संगीत जोश । | |||
आगो जीवनको ज्वलन्त अनुहार ! आगो आत्मा । | |||
भावको हृदय यही आगी । प्रेमानलले | |||
जन कपूर कपोलमा छुन्छ अरुणताले | |||
हृदयरुधिर सब मदिरा पारी, रन्न, रन्ने, | |||
बल्दछ देवता मानिसमा । सब श्रेष्ठ मनृष्य | |||
उच्चताका चुलीमा मुल्ल मुल्ल बल्दछन् आगोले | |||
बाहीद आगो, आगो महावीर, कवि आगो, | |||
आगो प्रथम चुलीको निशान्तमा, महानवी । | |||
जब धप्कन्छ हृदयवहिन आदर्शले नर | |||
तनुविस्मृत, विशुद्धचेता उड्दछ आफू पर, | |||
अति-मानब उडानमा, जगतृको चमत्कार ! | |||
दिवस-सिर्जना वर्तुल सितराग सौरानल ! | |||
विश्वनिशापछि आगैले मुल्क्यो प्रकृति-उदय, | |||
विशाल, शबल, महिमाशील, सब आगो, आगो ! | |||
आगी आरंभ, अगिन अन्त, अनल जीवन ! | |||
{{pcn|(२०)}} | |||
जब सन्नाटा निमिटात्त निशाको दृश्यपटमा, | |||
युगातरी दुर/ तार रुदित, ओसदार, अल्पी, | |||
सजन-प्रकाशको प॒थम रश्मि झुल्कन्छ | |||
यूनानी गिरिका टुपीमा, तुषार-धवल, | |||
जल-बाष्पको तहालु परिरंभणमा, सस्नेह ! | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:51, 6 June 2025
दनदनाउँदा तिमी चर्वण गर्छौ चरु कै वन ।
ध्वंसक वेगले पार्न निमिटान्न महारण्य
रूख रूख कुद्दा, मुस्ला मुस्ला, ह्वार, ह्वार, हुरिदा,
अनन्तजिह्न, रुधिरलाल, अति गरम भिजाज ।
फारहरू उड्छन् राँग सँग सुलसी, प्रोज्ज्बल
ज्वालामा धृवाँबादल साथ ! तब प्रचुरजीव
अरण्य प्रलयाभिमुख छाद्रछ उदरबाट
टाप, शंग, पंख, भयभीत असँंब्व्य सवेग,
जीवन-मरणका धावनमा; पलायनमति,
पशु युथ यूथ जान्दछन्, तिम्रो महवेग उग्र
वानस्पत संसारमा ! रे सर्वभक्षी ! रे अनल !
रै शार्दुलका महाशार्दूल ! रे विश्व-निगलक !
(१९)
आगो देवत्वको गरम राप हो मानवको ।
आगो अपोलोदेवको धकधक संगीत जोश ।
आगो जीवनको ज्वलन्त अनुहार ! आगो आत्मा ।
भावको हृदय यही आगी । प्रेमानलले
जन कपूर कपोलमा छुन्छ अरुणताले
हृदयरुधिर सब मदिरा पारी, रन्न, रन्ने,
बल्दछ देवता मानिसमा । सब श्रेष्ठ मनृष्य
उच्चताका चुलीमा मुल्ल मुल्ल बल्दछन् आगोले
बाहीद आगो, आगो महावीर, कवि आगो,
आगो प्रथम चुलीको निशान्तमा, महानवी ।
जब धप्कन्छ हृदयवहिन आदर्शले नर
तनुविस्मृत, विशुद्धचेता उड्दछ आफू पर,
अति-मानब उडानमा, जगतृको चमत्कार !
दिवस-सिर्जना वर्तुल सितराग सौरानल !
विश्वनिशापछि आगैले मुल्क्यो प्रकृति-उदय,
विशाल, शबल, महिमाशील, सब आगो, आगो !
आगी आरंभ, अगिन अन्त, अनल जीवन !
(२०)
जब सन्नाटा निमिटात्त निशाको दृश्यपटमा,
युगातरी दुर/ तार रुदित, ओसदार, अल्पी,
सजन-प्रकाशको प॒थम रश्मि झुल्कन्छ
यूनानी गिरिका टुपीमा, तुषार-धवल,
जल-बाष्पको तहालु परिरंभणमा, सस्नेह !