Page:Prometheus.pdf/27: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चचदकिँदो चट्की चुट्कीमा रेणचटक रणचँडीको, | |||
मुक्तकेशी, दधिरवदनीको, खप्पर-मालाको, | |||
देचास्र-संग्राममा रणमदिरोन्मत्ताको, | |||
चटक्यो, चद्ग्यो, बटबट पारी नभस्तल चुँडिँदो । | |||
सृष्टि बनिन् निस्तेजवदनी, कालभैरवअधि, | |||
जस्तो चैते आँधीमा बन्छिन् सूर्यविलीन प्राची, | |||
धुलीप्रशस्ता, लालबदनी, सलिलेक्षिणी प्राची । | |||
{{pcn|(२५)}} | |||
कनिष्ठ पुत्र क्रोनोस् महावीर टाइटानूले | |||
आखिर खोट लगाए पितृकलेवरमा चट्टान सदश, | |||
त्यस हँसियाले प्रस्तरको जो थियो मातृप्रदत्त । | |||
जस्तो बिजुलीको अरिनधारले सुतीक्ष्ण | |||
ताख्ुदछ ताम्ररंग उत्तरीय चट्टान अग्राख झैँ | |||
टड्कारो अरुणदानादार, क्षत लगाई युग, युग, | |||
अविस्मरणीय 1... त्यसरी हाने शीघ, क्रुर, प्रहार । | |||
चोइटियो पार्श्वको मासु संगठित, चट्टान टुटेरैँ । | |||
बायो महाव्रणले व्यायत मुख, भुलभुल, भुलभुल | |||
लौहित लहुदार अबिरल, अबिरल घार् । | |||
त्यौ शोणित विन्दु विन्दु महासिन्धुमा | |||
गित्यो रक्त... त्यसका प्रपातमा जन्मे | |||
विन्दु विन्दुबाट उग्र, उग्र चंडीहरू उग्वेगिनी, | |||
श₹शघिरेक्षणी, भयंकरा, | |||
संक्ाकेशिनी महाक्र्रा, सजीव, सजीव । | |||
अनलेक्षणा ती नागकुन्तला स्द्रा पोथीहरू | |||
अफ छन् सजीव । | |||
बदला लिन्छन् देडिनीहरू ज्ञातिघातकमा अक..... | |||
ती चंडी । | |||
{{pcn|(२६)}} | |||
यसरी पुत्र-पराजित यूरानस सुर-श्रेष्ठ | |||
गहीबाट गिरै स्वर्गको ङँचा; | |||
पितृघातक क्रोतोस्, उन्का कनिष्ठ पत्र, | |||
विराजमान भए सिंहासनमा समुच्च । | |||
{{pcn|(२७)}} | |||
भविष्यवाणी भयो अदभुत भयंकर | |||
महाशून्यबाट अनश्र, | |||
"जनक-बिघातक शुक्र क्रोनोस् ! | |||
तँलाई जन्मनेछ एक पुत्र विचित्र | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:37, 6 June 2025
चचदकिँदो चट्की चुट्कीमा रेणचटक रणचँडीको,
मुक्तकेशी, दधिरवदनीको, खप्पर-मालाको,
देचास्र-संग्राममा रणमदिरोन्मत्ताको,
चटक्यो, चद्ग्यो, बटबट पारी नभस्तल चुँडिँदो ।
सृष्टि बनिन् निस्तेजवदनी, कालभैरवअधि,
जस्तो चैते आँधीमा बन्छिन् सूर्यविलीन प्राची,
धुलीप्रशस्ता, लालबदनी, सलिलेक्षिणी प्राची ।
(२५)
कनिष्ठ पुत्र क्रोनोस् महावीर टाइटानूले
आखिर खोट लगाए पितृकलेवरमा चट्टान सदश,
त्यस हँसियाले प्रस्तरको जो थियो मातृप्रदत्त ।
जस्तो बिजुलीको अरिनधारले सुतीक्ष्ण
ताख्ुदछ ताम्ररंग उत्तरीय चट्टान अग्राख झैँ
टड्कारो अरुणदानादार, क्षत लगाई युग, युग,
अविस्मरणीय 1... त्यसरी हाने शीघ, क्रुर, प्रहार ।
चोइटियो पार्श्वको मासु संगठित, चट्टान टुटेरैँ ।
बायो महाव्रणले व्यायत मुख, भुलभुल, भुलभुल
लौहित लहुदार अबिरल, अबिरल घार् ।
त्यौ शोणित विन्दु विन्दु महासिन्धुमा
गित्यो रक्त... त्यसका प्रपातमा जन्मे
विन्दु विन्दुबाट उग्र, उग्र चंडीहरू उग्वेगिनी,
श₹शघिरेक्षणी, भयंकरा,
संक्ाकेशिनी महाक्र्रा, सजीव, सजीव ।
अनलेक्षणा ती नागकुन्तला स्द्रा पोथीहरू
अफ छन् सजीव ।
बदला लिन्छन् देडिनीहरू ज्ञातिघातकमा अक.....
ती चंडी ।
(२६)
यसरी पुत्र-पराजित यूरानस सुर-श्रेष्ठ
गहीबाट गिरै स्वर्गको ङँचा;
पितृघातक क्रोतोस्, उन्का कनिष्ठ पत्र,
विराजमान भए सिंहासनमा समुच्च ।
(२७)
भविष्यवाणी भयो अदभुत भयंकर
महाशून्यबाट अनश्र,
"जनक-बिघातक शुक्र क्रोनोस् !
तँलाई जन्मनेछ एक पुत्र विचित्र