Page:Prometheus.pdf/10: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
ढ्वीपविपुंजिनी, मेदिनीको महत्त्व, | |||
ती विबुध-नीड,; | |||
सभ्यताकी गुरुमा | |||
प्रतीचीकी महापंडितमंडिता | |||
अमर घाई युरोपको, अद्यावधि जीविता, | |||
युनान ! | |||
{{pcn|(५)}} | |||
आसत्यकलि आश्चर्य जगत्की | |||
विपुल शैलले परिमंडित छन् । | |||
नहुविहगनिनादिता, दूर, दुर । | |||
भमध्य-पारावार-किनारकी | |||
तीर भूचित्र विचित्र । | |||
{{pcn|(६)}} | |||
ढीपपंजले म्रिक्ल्यान्ड जलाथल, | |||
वीचिविभंजित, वरुण-साम्राज्य, | |||
तट-बारित, प्रभंजनले च्र, च्र, | |||
उर्लन्छ बिशाल तीनतरफ, | |||
बारिदवल्ली विभृषित वनगात्र | |||
श्याम शैलहरूले शोभित | |||
{{pcn|(७)}} | |||
उम्लन्छ सुने जब च्लो छिचोली | |||
रातो उज्यालो रँगमा पूर्वतिर,- | |||
चराहरूको तारीफ, उड्डीन स्वरको, | |||
तिनका आँखा देख्छन् दिनका शुरूमा | |||
सुन्दरको सुनौला देशको संदेश | |||
{{pcn|(८)}} | |||
पति रमणीय, पति कमनीय, | |||
क्षितिज छैन क्षितिमंडलमा, | |||
चुली चारु फुलार प्रात: साँच, | |||
प्रकृति छैनन् कतै यत्तिकी उदार । | |||
मरकत-मीठी, प्रसून-प्रचुरा, | |||
यति उर्वरा भूमि-लहलह विश्वमास्च ! | |||
{{pcn|(९)}} | |||
ज्वालामुख पर्वतका महोद्गारले | |||
अनलोदर, घुम्रले आच्छन्न, | |||
ज्यापितर जुपिटरको अभ्रप्रासाद | |||
उद्दछ उच्च सुदर-जहाँ | |||
सुरहरू मदिरामस्त मधुर सुरमा | |||
नाच्छन् सुररमणीहरूसाथ । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 09:30, 6 June 2025
ढ्वीपविपुंजिनी, मेदिनीको महत्त्व,
ती विबुध-नीड,;
सभ्यताकी गुरुमा
प्रतीचीकी महापंडितमंडिता
अमर घाई युरोपको, अद्यावधि जीविता,
युनान !
(५)
आसत्यकलि आश्चर्य जगत्की
विपुल शैलले परिमंडित छन् ।
नहुविहगनिनादिता, दूर, दुर ।
भमध्य-पारावार-किनारकी
तीर भूचित्र विचित्र ।
(६)
ढीपपंजले म्रिक्ल्यान्ड जलाथल,
वीचिविभंजित, वरुण-साम्राज्य,
तट-बारित, प्रभंजनले च्र, च्र,
उर्लन्छ बिशाल तीनतरफ,
बारिदवल्ली विभृषित वनगात्र
श्याम शैलहरूले शोभित
(७)
उम्लन्छ सुने जब च्लो छिचोली
रातो उज्यालो रँगमा पूर्वतिर,-
चराहरूको तारीफ, उड्डीन स्वरको,
तिनका आँखा देख्छन् दिनका शुरूमा
सुन्दरको सुनौला देशको संदेश
(८)
पति रमणीय, पति कमनीय,
क्षितिज छैन क्षितिमंडलमा,
चुली चारु फुलार प्रात: साँच,
प्रकृति छैनन् कतै यत्तिकी उदार ।
मरकत-मीठी, प्रसून-प्रचुरा,
यति उर्वरा भूमि-लहलह विश्वमास्च !
(९)
ज्वालामुख पर्वतका महोद्गारले
अनलोदर, घुम्रले आच्छन्न,
ज्यापितर जुपिटरको अभ्रप्रासाद
उद्दछ उच्च सुदर-जहाँ
सुरहरू मदिरामस्त मधुर सुरमा
नाच्छन् सुररमणीहरूसाथ ।