Page:Kavi bhanubhaktako jivancharitra.pdf/34: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 22: | Line 22: | ||
{{c|'''ईति'''}} | {{c|'''ईति'''}} | ||
––०–– | {{c|'''––०––'''}} | ||
यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् | यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् |
Revision as of 18:31, 5 June 2025
जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां ।
पक्का हाल् कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धन्यां ॥२॥
आफ्ना सकभर गद्य पदच्च मइले मन्ले कथेकै थिज्जा ।
यस्को सङ्ग्रह फैलियोस् अब भती काशी पठाई दिज्ा ॥
भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत् खुप् दिया ।
भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥
यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥
परस्मा पग् र नपुग् मलाइ जसले देला म त्यो राखुला ।
फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥
आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया ।
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्न् इ यस्तै थिया ॥
यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केनल् आजकाल्का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका