Page:Kavi bhanubhaktako jivancharitra.pdf/34: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां । | जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां । | ||
पक्का हाल् कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥ | पक्का हाल् कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥ | ||
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां । | यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां । | ||
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धन्यां ॥२॥ | सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धन्यां ॥२॥ | ||
आफ्ना सकभर गद्य पदच्च मइले मन्ले कथेकै थिज्जा । | आफ्ना सकभर गद्य पदच्च मइले मन्ले कथेकै थिज्जा । | ||
यस्को सङ्ग्रह फैलियोस् अब भती काशी पठाई दिज्ा ॥ | यस्को सङ्ग्रह फैलियोस् अब भती काशी पठाई दिज्ा ॥ | ||
भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत् खुप् दिया । | भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत् खुप् दिया । | ||
भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥ | भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥ | ||
यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया । | यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया । | ||
जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥ | जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥ | ||
परस्मा पग् र नपुग् मलाइ जसले देला म त्यो राखुला । | परस्मा पग् र नपुग् मलाइ जसले देला म त्यो राखुला । | ||
फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥ | फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥ | ||
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया । | आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया । | ||
इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥ | इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥ | ||
आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया । | आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया । | ||
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्न् इ यस्तै थिया ॥ | फोटोग्राफ् तयार्छदै छ यसमा हेर्न् इ यस्तै थिया ॥ | ||
</b></poem></blockquote> | |||
' | {{c|'''ईति'''}} | ||
–––०––– | |||
यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् | यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् | ||
भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी | भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी | ||
छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केनल् आजकाल्का | छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केनल् आजकाल्का | ||
नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका | नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका | ||
Revision as of 18:30, 5 June 2025
जाहाँ जे जति पाइयो उ उति हाँ गै गै सबै सोद्धथ्यां ।
पक्का हाल् कविराजको यसरि मो एक एक गरी जोड्दथ्यां ॥
यस्तै रित्सित तीन वर्ष बितिगो जो जत्ति जम्मा गयां ।
सो सप्पै अब छापि गर्दछु प्रकाश् भन्न्या इरादा धन्यां ॥२॥
आफ्ना सकभर गद्य पदच्च मइले मन्ले कथेकै थिज्जा ।
यस्को सङ्ग्रह फैलियोस् अब भती काशी पठाई दिज्ा ॥
भन्त्यै भन्छु म रामकृष्णकत ता जस्ले मदत् खुप् दिया ।
भारत्जीवन पत्रमा यति कथा छापी प्रकाश् गर्दिया ।॥३॥
यस्मा ई कविराजको यति कथा जीवनभरीका थिया ।
जाहाँ जो कविता जसोरि कविका हुँथ्या उती लेखिया ॥
परस्मा पग् र नपुग् मलाइ जसले देला म त्यो राखुला ।
फेरी छापनुपन्यो भन्या त खुशि भै बाँकी सबै छापुला ॥४॥
आफ्नो नाम रहोस् भनेर कविता गर्ना महाँ मन्दिया ।
इन्को नाम र धाम काम र स्वभाव जस्ता थिया लेखिया ॥
आँखा नाक मुख बाहु पाउ कविको जो जान्न मन्सुब् भया ।
फोटोग्राफ् तयार्छदै छ यसमा हेर्न् इ यस्तै थिया ॥
–––०––– यसै अवसरमा आजकालका च्याँटा २ कबिहरूलाई हिव होस् भन्ना निभित्त यहाँ क्यै कविता गर्दछु । म कसैका उपर पेच् पारी छेडछाड गरी यो लेख्तिन; यो लेखनाको मतलब् केनल् आजकाल्का नवीन [अझसम्म नाम मात्रका] कविहरूका अपार निस्सार उत्साहका