Page:Kavi bhanubhaktako jivancharitra.pdf/33: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
त देखेको छैन, अझ यस् श्लोकका २ अधारी समेत् राखी प्रा अर्थको | त देखेको छैन, अझ यस् श्लोकका २ अधारी समेत् राखी प्रा अर्थको | ||
मर्म निकाल्न सकियो भने के भन् स्वर्गको आनन्द तहीं हुन जाला । | मर्म निकाल्न सकियो भने के भन् स्वर्गको आनन्द तहीं हुन जाला । | ||
भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै | भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै | ||
कवि पनि हन सक्दैनन् भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको | कवि पनि हन सक्दैनन् भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको | ||
Line 9: | Line 10: | ||
बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा | बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा | ||
अझतक् देखियाको छ । पछि हुनेहरूका बयान् पछि नै हुनन् । | अझतक् देखियाको छ । पछि हुनेहरूका बयान् पछि नै हुनन् । | ||
जस्ता भानुभक्तका सरस कविता छन् उस्तै इन्ूको नाम पनि | जस्ता भानुभक्तका सरस कविता छन् उस्तै इन्ूको नाम पनि | ||
पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस् पुरुषले | पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस् पुरुषले | ||
Line 17: | Line 19: | ||
गर्नु यो सानो पुण्यको फल् होइन । किन नहोस् तब कविता तब कवि ! | गर्नु यो सानो पुण्यको फल् होइन । किन नहोस् तब कविता तब कवि ! | ||
यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस् ग्रन्थको विस्तार ह्यैँ गर्छु । | यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस् ग्रन्थको विस्तार ह्यैँ गर्छु । | ||
ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान | ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान | ||
गर्न भनी श्लोक् लेख्छु । भाषानुरागीहरूले यो समेत् पढी यस् ग्रन्थमा | गर्न भनी श्लोक् लेख्छु । भाषानुरागीहरूले यो समेत् पढी यस् ग्रन्थमा | ||
केही कंचे नीच भया माफ् गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट | केही कंचे नीच भया माफ् गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट | ||
भनी जान्न्। | भनी जान्न्। | ||
<blockquote><poem><b> | |||
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए । | स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए । | ||
भाषाका अनुरागि जन्हरु सबै जातुन् भनी लेखिया ॥ | भाषाका अनुरागि जन्हरु सबै जातुन् भनी लेखिया ॥ | ||
यस्मा उँच र नीच केहि छ भन्या सज्जन् सबै माफ गरून् । | यस्मा उँच र नीच केहि छ भन्या सज्जन् सबै माफ गरून् । | ||
इन्का जीवनको कथा पनि सबै आनन्द सागर्परून् ॥१॥ | इन्का जीवनको कथा पनि सबै आनन्द सागर्परून् ॥१॥ | ||
</b></poem></blockquote> |
Revision as of 18:29, 5 June 2025
हाम्रा गोर्खा भाषामा कम् से कम् शंगारका ५००० श्लोक बन्नेका छन् तर यो श्लोकका बराबर् अर्थको चमत्कार भयाको श₹लोक् मैले त देखेको छैन, अझ यस् श्लोकका २ अधारी समेत् राखी प्रा अर्थको मर्म निकाल्न सकियो भने के भन् स्वर्गको आनन्द तहीं हुन जाला ।
भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै कवि पनि हन सक्दैनन् भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्; इनीभन्दा बढ्ता पक्का कोई पनि हने छैनन् भनी ठोकी लेखी दित्रे । रात् दिन्का बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा अझतक् देखियाको छ । पछि हुनेहरूका बयान् पछि नै हुनन् ।
जस्ता भानुभक्तका सरस कविता छन् उस्तै इन्ूको नाम पनि पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस् पुरुषले जन्मेको के सार ? आज भानुभक्त स्वर्गगासी भयाको केवल २२ वर्ष भयो तर कविताको सामर्थ्य हेर्नुहोस् भानुभक्त फलाना हुन् नभन्न सम्ने हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २।४ हनन् । साधारण ब्राहमणका कलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात गर्नु यो सानो पुण्यको फल् होइन । किन नहोस् तब कविता तब कवि ! यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस् ग्रन्थको विस्तार ह्यैँ गर्छु ।
ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान गर्न भनी श्लोक् लेख्छु । भाषानुरागीहरूले यो समेत् पढी यस् ग्रन्थमा केही कंचे नीच भया माफ् गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट भनी जान्न्।
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए ।
भाषाका अनुरागि जन्हरु सबै जातुन् भनी लेखिया ॥
यस्मा उँच र नीच केहि छ भन्या सज्जन् सबै माफ गरून् ।
इन्का जीवनको कथा पनि सबै आनन्द सागर्परून् ॥१॥