Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/25: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<blockquote><poem><b>
ख्वामित्‌ आज हजुहरू पृयिविमा मालिक्‌ छंदामा पनी ।
ख्वामित्‌ आज हजुहरू पृयिविमा मालिक्‌ छंदामा पनी ।
ब्राटमण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
ब्राटमण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
जाहीरात गय्यां प्रभ्‌ हजुरमा जो मर्जि होला भनी ।
जाहीरात गय्यां प्रभ्‌ हजुरमा जो मर्जि होला भनी ।
कंढैसित्‌ भनि मर्जि हुछ त भन्या क्यारू सहन्‌छ्‌ पनी ॥४१॥।
कंढैसित्‌ भनि मर्जि हुछ त भन्या क्यारू सहन्‌छ्‌ पनी ॥४१॥<ref>यस्‌ पाउको व्वनि बिचार गर्नुपसयो भने 'ध्बन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस्‌ खुलस्त हुन्छ ।</ref>
</b></poem></blockquote>
 
यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर
यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर
पछि पाइयो भने. छापी प्रकाश गरियेला । जब यो बतबन्धको क्रो
पछि पाइयो भने. छापी प्रकाश गरियेला । जब यो बतबन्धको क्रो
Line 9: Line 12:
१९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको
१९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको
व्रतवन्ध गरे ।
व्रतवन्ध गरे ।
फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको
फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको
युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा
युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा
भयो ।
भयो ।
इ्नै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला
इ्नै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला
अनुवादित ह्वैन किन्तु स्वर्कल्पित अर्थात्‌ आफैले अजूमाई बनायेको
अनुवादित ह्वैन किन्तु स्वर्कल्पित अर्थात्‌ आफैले अजूमाई बनायेको
Line 18: Line 23:
साफ्‌ ऐनामा मुख हेरेँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रे छ तरयो
साफ्‌ ऐनामा मुख हेरेँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रे छ तरयो
संस्कतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि
संस्कतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि
अनौठै हो?, प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको
अनौठै हो <ref>यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन्‌ भन्ने सुनिनृछन जो अफुतक छदै छन्‌ ।</ref>, प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको
चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ
चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ
1. यस्‌ पाउको व्वनि बिचार गर्नुपसयो भने 'ध्बन्यालोक' भन्ने संस्कृतको ग्रंथ
हेर्नुहोस्‌ खुलस्त हुन्छ ।
2. यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका
हुन्‌ भन्ने सुनिनृछन जो अफुतक छदै छन्‌ ।
{{nop}}

Revision as of 18:02, 5 June 2025

This page has not been proofread


ख्वामित्‌ आज हजुहरू पृयिविमा मालिक्‌ छंदामा पनी ।
ब्राटमण्‌को व्रतबन्ध अड्कन तयार्देख्या र मालिक्‌ भनी ॥
जाहीरात गय्यां प्रभ्‌ हजुरमा जो मर्जि होला भनी ।
कंढैसित्‌ भनि मर्जि हुछ त भन्या क्यारू सहन्‌छ्‌ पनी ॥४१॥[1]

यस्‌ बिन्तीपत्रमा अरू श्लोक्‌ पनि छन्‌ भन्ने जनश्रुति छ तर पछि पाइयो भने. छापी प्रकाश गरियेला । जब यो बतबन्धको क्रो राखी कवि भानुभमक्ताचार्यले बिन्तीपत्र चढाये सर्कारले खुसी भै निज कवि भानुभक्तलाई कमारीचोक्‌बाट फारग्‌ पत्र दिंदामा तुरन्त सम्वत्‌ १९०९ विक्रमीयका फागुन मैह्नामा घर गै आफ्ना पुत्र रमानाथको व्रतवन्ध गरे ।

फेरि विक्रमीय सम्वत्‌ १९१० मा नेपाल आये र बाकी रहेको युद्धकाण्ड र उत्तरकाण्डको पनि तर्जुमा भयो र यो रामायण ग्रन्थ पूरा भयो ।

इ्नै ताक भक्तमाला र प्रश्नोत्तरा पनि बनाये । भक्तमाला अनुवादित ह्वैन किन्तु स्वर्कल्पित अर्थात्‌ आफैले अजूमाई बनायेको हो । भक्ति रस्‌ जस्का फी पद्बाट तप्‌ तप्‌ गरी चुहन्‌छ, सन्सारका प्रपंचमा फसेका पुरुषहरूको कस्तो चित्त वृत्ति हन जांदो रहेछ यस्‌को साफ्‌ ऐनामा मुख हेरेँ देखिन्‌छ । प्रश्नोत्तरा पनि उस्तै ग्रे छ तरयो संस्कतबाट कवि भानुभक्ताचार्यले तर्जुमा गरेको हो । यो गन्थ पनि अनौठै हो [2], प्रत्येक श्लोकको सवाल्‌ जबान्‌ लेख्‌ता पद राख्‌नाको चमत्कार कविले बहृतै असल्‌ तरहसित देखायेका छन्‌ । यति ग्रंथ

  1. यस्‌ पाउको व्वनि बिचार गर्नुपसयो भने 'ध्बन्यालोक' भन्ने संस्कृतको ग्रंथ हेर्नुहोस्‌ खुलस्त हुन्छ ।
  2. यो प्रश्नोत्तरा भाषा कवि भानुभक्तले सुब्बा षडानन्दजीका निमित्त बनायेका हुन्‌ भन्ने सुनिनृछन जो अफुतक छदै छन्‌ ।