Page:Kavi bhanubhaktako jivancharitra.pdf/24: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<blockquote><poem><b> | |||
रोज् रोज् दर्शत पाउँछु चरणको ताप छैन मन्मा कछ । | रोज् रोज् दर्शत पाउँछु चरणको ताप छैन मन्मा कछ । | ||
रात् भर्नाच् पनि हेर्छु ,खर्च नगरी ठूला चयनमा मछ् ॥ | रात् भर्नाच् पनि हेर्छु ,खर्च नगरी ठूला चयनमा मछ् ॥ | ||
लाङ्खुटया उपित्रा उड्स् इ् संगि छन् इन्कै लहर्मा बसी । | लाङ्खुटया उपित्रा उड्स् इ् संगि छन् इन्कै लहर्मा बसी । | ||
लाडङखुटचाहरु गाउँछन् इ उपिज्जा नाच्छन् म हेर्छ बसी ॥१॥ | लाडङखुटचाहरु गाउँछन् इ उपिज्जा नाच्छन् म हेर्छ बसी ॥१॥ | ||
</b></poem></blockquote> | |||
यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत् | यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत् | ||
छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, | छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, | ||
Line 10: | Line 13: | ||
बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्चीफका हजूरमा दिये, जस्को | बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्चीफका हजूरमा दिये, जस्को | ||
नकल् यो छ- | नकल् यो छ- | ||
<blockquote><poem><b> | |||
जागिछैन धनी म छैन घरको केवल् कृदालो खनी । | जागिछैन धनी म छैन घरको केवल् कृदालो खनी । | ||
खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान् पाउला की भनी ॥ | खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान् पाउला की भनी ॥ | ||
एक मन् चित्त लगाइ चाकरि गन्यौँ खुसी भयाछन् हरी । | एक मन् चित्त लगाइ चाकरि गन्यौँ खुसी भयाछन् हरी । | ||
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ठ्यै न खोस्न्या ररी ॥१॥ | मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ठ्यै न खोस्न्या ररी ॥१॥ | ||
चालिस् वर्ष भजआा म पुत्र पनि एक मात्रै छ आठ वर्षको । | चालिस् वर्ष भजआा म पुत्र पनि एक मात्रै छ आठ वर्षको । | ||
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥ | आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥ | ||
क्यारू आज पर्यां म ता विपतमा एकलो अहाँ छ फगत् । | क्यारू आज पर्यां म ता विपतमा एकलो अहाँ छ फगत् । | ||
कुन् पाठले व्रतबन्ध पार्गरु मफेमन्छ् अंध्यारो जगत् ॥२॥ | कुन् पाठले व्रतबन्ध पार्गरु मफेमन्छ् अंध्यारो जगत् ॥२॥ | ||
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिन् माइको । | गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिन् माइको । | ||
बालखमा पनि वेद् पढी कन ससार्ग्नू गुरू गाइको ॥ | बालखमा पनि वेद् पढी कन ससार्ग्नू गुरू गाइको ॥ | ||
यस्तो मख्य बखत् छ यो अरु छ कुत् काम् पारलाई दिन्या । | यस्तो मख्य बखत् छ यो अरु छ कुत् काम् पारलाई दिन्या । | ||
धेरै. बिन्ति कती गर्छै चरणमा एकै कराले छिन्या ॥श। | धेरै. बिन्ति कती गर्छै चरणमा एकै कराले छिन्या ॥श। | ||
</b></poem></blockquote> |
Revision as of 18:00, 5 June 2025
रोज् रोज् दर्शत पाउँछु चरणको ताप छैन मन्मा कछ ।
रात् भर्नाच् पनि हेर्छु ,खर्च नगरी ठूला चयनमा मछ् ॥
लाङ्खुटया उपित्रा उड्स् इ् संगि छन् इन्कै लहर्मा बसी ।
लाडङखुटचाहरु गाउँछन् इ उपिज्जा नाच्छन् म हेर्छ बसी ॥१॥
यस्तो बिन्ती गरी पठाउँदा पनि कवि भानुभक्ताचार्यको आपत् छुटेन । मनमा बडा दिक्दार भई ४ मैह्नासम्ममा अयोध्याकांड, आरण्यकाण्ड, किष्किन्धाकांड र सुन्दरकांडको भाषा श्लोक तयार् गरे । यति बनाई सकेपछि भानुभक्तलाई यसै साल्मा आफ्ना छोरा रमानाथ्को व्रतबन्ध गर्नुपयो र फेरि आफ्नो दुख्ख दरद जनाई एक् बिन्तीपत्र लेखी श्री ३ कम्यान्डर इन्चीफका हजूरमा दिये, जस्को नकल् यो छ-
जागिछैन धनी म छैन घरको केवल् कृदालो खनी ।
खान्थ्यां दुक्ख गरेर चाकरि गर्या मान् पाउला की भनी ॥
एक मन् चित्त लगाइ चाकरि गन्यौँ खुसी भयाछन् हरी ।
मान्माथी पनि भुक्तमान् थपिदिया कैल्ठ्यै न खोस्न्या ररी ॥१॥
चालिस् वर्ष भजआा म पुत्र पनि एक मात्रै छ आठ वर्षको ।
आयो काल् व्रतबन्धको नजिकमा बेला त हो हर्षको ॥
क्यारू आज पर्यां म ता विपतमा एकलो अहाँ छ फगत् ।
कुन् पाठले व्रतबन्ध पार्गरु मफेमन्छ् अंध्यारो जगत् ॥२॥
गायत्री दिनु बाबुको छ अधिकार्भिक्षा दिन् माइको ।
बालखमा पनि वेद् पढी कन ससार्ग्नू गुरू गाइको ॥
यस्तो मख्य बखत् छ यो अरु छ कुत् काम् पारलाई दिन्या ।
धेरै. बिन्ति कती गर्छै चरणमा एकै कराले छिन्या ॥श।