Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/11: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 8: Line 8:
वीरता र खुक्रीको चमक्‌ दमक्‌ सन्सारभरका वीर समाजमा वाहवाही
वीरता र खुक्रीको चमक्‌ दमक्‌ सन्सारभरका वीर समाजमा वाहवाही
पाउँछन्‌ । गम्भीर राजनीतिको चलन्‌ जहाँ सहज्‌ देखिन्‌छ । न्याय
पाउँछन्‌ । गम्भीर राजनीतिको चलन्‌ जहाँ सहज्‌ देखिन्‌छ । न्याय
गर्नमा त “निसाफ न पाये गोर्खा जान्‌” भन्ने उखानै छ । यसै
गर्नमा त "निसाफ न पाये गोर्खा जान्‌" भन्ने उखानै छ । यसै
औसरमा म पनि श्री ५ गोर्खासरकारको यश कीर्तिलाई धन्य भनी
औसरमा म पनि श्री ५ गोर्खासरकारको यश कीर्तिलाई धन्य भनी
एक्‌ श्लोक्‌ लेखूतछु-
एक्‌ श्लोक्‌ लेखूतछु-
Line 24: Line 24:
अपूर्व विद्याको प्रभाव जुन्‌ नेपाल देशमा बराबर देखिन्छ; यस्ता
अपूर्व विद्याको प्रभाव जुन्‌ नेपाल देशमा बराबर देखिन्छ; यस्ता
नारायणावतार सूर्यवंशी हाम्रा गोर्खापर्कीरको प्रबल प्रताप दिन्‌ २
नारायणावतार सूर्यवंशी हाम्रा गोर्खापर्कीरको प्रबल प्रताप दिन्‌ २
बढ्दै रहोस्‌, कीर्ति र यशृ दुवै फैलिँदै रहन्‌, तस्तै प्रजाहरू पनि <b>“दिन्‌
बढ्दै रहोस्‌, कीर्ति र यशृ दुवै फैलिँदै रहन्‌, तस्तै प्रजाहरू पनि <b>"दिन्‌
दोब्बरात चोब्बर्गरिकन दुनिजा सुक्खले दिन्‌ बिताउन्‌”</b> भने यस्तो
दोब्बरात चोब्बर्गरिकन दुनिजा सुक्खले दिन्‌ बिताउन्‌"</b> भने यस्तो
गरी सर्कारको जय मनाई यशका भागी हन्‌।
गरी सर्कारको जय मनाई यशका भागी हन्‌।
{{nop}}
{{nop}}

Revision as of 10:01, 2 June 2025

This page has not been proofread

प्रताप फैल्यो यसै बखत्‌मा गोर्खासर्कारले कोट कांगडादेखि पूर्व लगायत शिकिम्‌ (जस्लाई सौखीम पनि भन्दछन्‌) सम्मका राज्य आफ्ना कबुज्‌मा गर्दा दैवी इच्छाले यस्‌ तनहु राज्यको पनि स्वत्रै तन्त्र) ताको मिति सकियेको हनाले यो राज्य पनि गोर्खा राज्यमा मिल्यो । पछि पनि शूर वीर धीरवान अफिसरका असल्‌ बन्दोबस्तले राज्य स्थिति श्री ५ गोर्खासरकारको बहत बढिया हुन गयो । श्री ५ गोर्खासर्कारको यश कीर्ति सारा भारतवर्षमा प्रख्यात छ, जहाँका रण शूर पुरुष जातिको वीरता र खुक्रीको चमक्‌ दमक्‌ सन्सारभरका वीर समाजमा वाहवाही पाउँछन्‌ । गम्भीर राजनीतिको चलन्‌ जहाँ सहज्‌ देखिन्‌छ । न्याय गर्नमा त "निसाफ न पाये गोर्खा जान्‌" भन्ने उखानै छ । यसै औसरमा म पनि श्री ५ गोर्खासरकारको यश कीर्तिलाई धन्य भनी एक्‌ श्लोक्‌ लेखूतछु-


अचल स्ण्डा फर्कोस्‌ फरफर गरी कान्तिपुरिमा ।
रिप॒को मन्‌ थर्कोस्‌ थरथर गरी छीन घरिमा ॥
यवन्‌ले राज्‌ गर्दा कति पतित हिन्दुस्थल भयो ।
फकत्‌ यो नेपाल्को मलुक बचि कञ्चन्‌ रहिगयो ॥

यदि श्री ५ गोखसिकरिको प्रचण्ड भुजदण्ड यस्‌ उत्तराखण्डको रक्षक नभयाको भया आज हाम्रा आर्य आचार्यहरूको धर्मको मर्यादा एक्‌ रहने थियेन । श्री ५ गोर्खासर्कारका दयादृष्टिले गौ-ब्राहमणको प्रतिपालन; विजयी क्षत्रीवर्गको अतुल पराक्रम, र तस्तै अरू वर्णको काम, राज्यभक्ति, धर्मको चर्चा, नीतिको मर्म जान्त्या गुणीहरूको अपूर्व विद्याको प्रभाव जुन्‌ नेपाल देशमा बराबर देखिन्छ; यस्ता नारायणावतार सूर्यवंशी हाम्रा गोर्खापर्कीरको प्रबल प्रताप दिन्‌ २ बढ्दै रहोस्‌, कीर्ति र यशृ दुवै फैलिँदै रहन्‌, तस्तै प्रजाहरू पनि "दिन्‌ दोब्बरात चोब्बर्गरिकन दुनिजा सुक्खले दिन्‌ बिताउन्‌" भने यस्तो गरी सर्कारको जय मनाई यशका भागी हन्‌।