Page:Kavi bhanubhaktako jivancharitra.pdf/9: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि | |||
कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण | कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण | ||
गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा | गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा | ||
Line 15: | Line 11: | ||
छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै | छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै | ||
भए पनि भरथेग हुनेछ । | भए पनि भरथेग हुनेछ । | ||
१७ असार ०२९८ सामा प्रकाशन | |||
१७ असार ०२९८ | |||
{{right|सामा प्रकाशन}} | |||
{{nop}} |
Revision as of 09:52, 2 June 2025
पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो । यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ । हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ ।
१७ असार ०२९८
सामा प्रकाशन