Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
हाम्रा गोर्खा भाषामा कम्‌ से कम्‌ शंगारका ५००० श्लोक बन्नेका
छन्‌ तर यो श्लोकका बराबर्‌ अर्थको चमत्कार भयाको श₹लोक्‌ मैले
त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी प्रा अर्थको
मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला ।
भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै
कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको
सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता
पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दित्रे । रात्‌ दिन्‌का
बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा
अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ ।
जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌ूको नाम पनि
पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस्‌ पुरुषले
जन्मेको के सार ? आज भानुभक्त स्वर्गगासी भयाको केवल २२ वर्ष
भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने
हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २।४ हनन्‌ ।
साधारण ब्राहमणका कलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात
गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि !
यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैँ गर्छु ।
ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान
गर्न भनी श्लोक्‌ लेख्छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा
केही कंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट
भनी जान्‌न्‌।
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए ।
भाषाका अनुरागि जन्हरु सबै जातुन्‌ भनी लेखिया ॥
यस्मा उँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ गरून्‌ ।
इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥

Revision as of 19:22, 1 June 2025

This page has not been proofread

हाम्रा गोर्खा भाषामा कम्‌ से कम्‌ शंगारका ५००० श्लोक बन्नेका छन्‌ तर यो श्लोकका बराबर्‌ अर्थको चमत्कार भयाको श₹लोक्‌ मैले त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी प्रा अर्थको मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला । भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दित्रे । रात्‌ दिन्‌का बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ । जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌ूको नाम पनि पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस्‌ पुरुषले जन्मेको के सार ? आज भानुभक्त स्वर्गगासी भयाको केवल २२ वर्ष भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २।४ हनन्‌ । साधारण ब्राहमणका कलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि ! यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैँ गर्छु । ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान गर्न भनी श्लोक्‌ लेख्छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा केही कंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट भनी जान्‌न्‌। स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए । भाषाका अनुरागि जन्हरु सबै जातुन्‌ भनी लेखिया ॥ यस्मा उँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ गरून्‌ । इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥