Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
भानुभक्तको जीवनी र रचनाबारे सबैलाई ज्ञान होस्‌ भनेर यसको
पुनर्मुद्रण भएको हो । यसको ऐतिहासिक महत्व त छँदै छ, पाथै मोतीराम
भटुको निःस्वार्थ भाषा-सेवा र साहित्य-प्रेमको दृष्टान्त पनि हुनाले अध्ययन-
अध्यापन गर्नेहरूका निमित्त सुलभ होस्‌ भन्ने यसको अर्को अभिप्राय रहेको
छ्‌ ।पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि
कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण
गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा
एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक
पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको
छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा
प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो ।
यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ ।
हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने-
बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको
छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै
भए पनि भरथेग हुनेछ ।
१७ असार ०२९८ सामा प्रकाशन

Revision as of 19:16, 1 June 2025

This page has not been proofread

भानुभक्तको जीवनी र रचनाबारे सबैलाई ज्ञान होस्‌ भनेर यसको पुनर्मुद्रण भएको हो । यसको ऐतिहासिक महत्व त छँदै छ, पाथै मोतीराम भटुको निःस्वार्थ भाषा-सेवा र साहित्य-प्रेमको दृष्टान्त पनि हुनाले अध्ययन- अध्यापन गर्नेहरूका निमित्त सुलभ होस्‌ भन्ने यसको अर्को अभिप्राय रहेको छ्‌ ।पं. नरनाथ शर्माको 'भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' निस्केपछि कतिपय काल्पनिक अथवा अनुमानित क्राहरू खण्डित भई सन्देह निवारण गर्न त्यसले आधार दिएको छ । तर पनि मोतीराम भट्टको जीवनी लेखनमा एउटा विशिष्ट दृष्टिकोण रहेको छ, साहित्यको पहिचान छ, जसले ऐतिहासिक पृष्ठभूमिमा भानुभक्तको कृतित्व र व्यक्तित्वलाई गरिमामय बनाइदिएको छ । यसले गर्दा पनि प्रस्तुत जीवनीको पुनर्मुद्रण हुनुपर्ने देखिन्छ । साफा प्रकाशनले यो महत्ता सम्झैर पाठकसमक्ष ल्याइदिएकोसम्म हो । यहाँ पहिलो संस्करणको स्वरूपलाई यथावत राख्ने चेष्टा गरिएको छ । हरस्व-दीर्घ तथा श, ष, स, ब, व र पदयोग पदवियोग जस्ता शृद्ध्याउने- बाहेक अन्यान्य भाषागत मूल स्वरूपमा असर पर्ने कुनै परिवर्तन गरिएको छैन । आशा छ- सम्बन्धित विषयका खोजीनिती गर्नेहरूका लागि थोरै भए पनि भरथेग हुनेछ । १७ असार ०२९८ सामा प्रकाशन