Page:Kavi bhanubhaktako jivancharitra.pdf/8: Difference between revisions
→Not proofread: Created blank page |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
प्रकाशकीय | |||
आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र सर्वप्रथम १९४८ मा मोतीराम | |||
भट्टले लेखी छपाएका थिए । भारतजीवनका सम्पादक बाबू रामकृष्ण यसका | |||
प्रकाशक थिए । यसपछि सोही जीवनचरित्रको दोस्रो संस्करण नेपाली | |||
साहित्य सम्मेलन दार्जीलिङबाट १९८४ अर्थात् इस्वी संवत् १९२७ मा श्री | |||
सूर्यविक्रम ज्ञवालीको सम्पादनमा प्रकाशित हुन्छ । यसपछि फेरि त्यहाँबाट | |||
यसका अरू संस्करण पनि निस्केको सुनिन्छ । | |||
नेपाली साहित्यक्रा आदिकविको जीवनी र कृतित्वबारे मोतीराम भट्टले | |||
थाहा पाएजति विस्तारपूर्वक लेखेर, रचनाहरूसमेत खोजी सङ्कलन गर्ने र | |||
छाप्ने नगरिदिएका भए, भानुभक्तलाई कति पछि गएर चिन्ने थियौँ होला, | |||
कति उनका रचनाहरू हराइसक्थे होलान् तथा उनका सत्पेरणा र सद्भाव | |||
ग्रहण गरेर नेपाली भाषा-साहित्यको संवद्धि, विकास जेजति भइरहेछ शायद | |||
यी सबै बलियो टेवाको अभावमा कति गतिरुद्ध वा विच्छिन्न अथवा | |||
विलम्बित हुन्थ्यो होला- आशङ्का गर्ने ठाउँ छ । मोतीराम भट्टको त्यही | |||
प॒स्तकको अर्को संस्करण नेपालबाट पहिलो पटक साम्ञ प्रकाशनले निकाल्ने | |||
काम गरेकी छ । |
Revision as of 19:16, 1 June 2025
प्रकाशकीय आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र सर्वप्रथम १९४८ मा मोतीराम भट्टले लेखी छपाएका थिए । भारतजीवनका सम्पादक बाबू रामकृष्ण यसका प्रकाशक थिए । यसपछि सोही जीवनचरित्रको दोस्रो संस्करण नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट १९८४ अर्थात् इस्वी संवत् १९२७ मा श्री सूर्यविक्रम ज्ञवालीको सम्पादनमा प्रकाशित हुन्छ । यसपछि फेरि त्यहाँबाट यसका अरू संस्करण पनि निस्केको सुनिन्छ । नेपाली साहित्यक्रा आदिकविको जीवनी र कृतित्वबारे मोतीराम भट्टले थाहा पाएजति विस्तारपूर्वक लेखेर, रचनाहरूसमेत खोजी सङ्कलन गर्ने र छाप्ने नगरिदिएका भए, भानुभक्तलाई कति पछि गएर चिन्ने थियौँ होला, कति उनका रचनाहरू हराइसक्थे होलान् तथा उनका सत्पेरणा र सद्भाव ग्रहण गरेर नेपाली भाषा-साहित्यको संवद्धि, विकास जेजति भइरहेछ शायद यी सबै बलियो टेवाको अभावमा कति गतिरुद्ध वा विच्छिन्न अथवा विलम्बित हुन्थ्यो होला- आशङ्का गर्ने ठाउँ छ । मोतीराम भट्टको त्यही प॒स्तकको अर्को संस्करण नेपालबाट पहिलो पटक साम्ञ प्रकाशनले निकाल्ने काम गरेकी छ ।