Page:Shakuntala.pdf/353: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका । | त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका । | ||
::जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् | ::जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् निठुरका ॥ | ||
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला । | खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला । | ||
::त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥ | ::त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥ | ||
Line 8: | Line 8: | ||
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा । | कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा । | ||
::गरी फर्फर् राम्रो सुरभित चलाई | ::गरी फर्फर् राम्रो सुरभित चलाई मृदु हवा ॥ | ||
यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका । | यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका । | ||
::हँसीला | ::हँसीला वाणीले हृदयकन छुन्छन् कति निका ॥ | ||
{{pcn|(१८२)}} | {{pcn|(१८२)}} | ||
सफा | सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका । | ||
:: | ::सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥ | ||
बने झैं हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि । | |||
::सुखै | ::सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥ | ||
{{pcn|(१८३)}} | {{pcn|(१८३)}} | ||
Line 22: | Line 22: | ||
::यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥ | ::यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥ | ||
यहाँका शब्दैमा दुखरहितताको मृदुपना । | यहाँका शब्दैमा दुखरहितताको मृदुपना । | ||
::छ झल्केकी बागै कलकल | ::छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥ | ||
{{pcn|(१८४)}} | {{pcn|(१८४)}} | ||
नयाँ बोली मीठा अवनितलमा नै | नयाँ बोली मीठा अवनितलमा नै नसुनिने । | ||
::नयाँ झल्का राम्रा उदधि | ::नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥ | ||
मसीना तृष्णाका सकलपन झैं शोभन | मसीना तृष्णाका सकलपन झैं शोभन मिही । | ||
::त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥ | ::त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥ | ||
{{pcn|(१८५)}} | {{pcn|(१८५)}} | ||
Line 33: | Line 33: | ||
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता । | त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता । | ||
::नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥ | ::नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥ | ||
छिनाले | छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा । | ||
:: | ::बने झैं रेखा छन् हृदयकन सन्तोष रहने ॥ | ||
{{pcn|(१८६)}} | {{pcn|(१८६)}} | ||
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा । | त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा । | ||
::छ | ::छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 17:53, 31 May 2025
त्यहाँ आँखामा छन् चमक हँसिला दिव्य सुखका ।
जहाँ व्याधा छैनन्, शरहरु न पुग्छन् निठुरका ॥
खुलस्ती आनन्दी दिलभर भई कण्ठ भरिला ।
त्यहाँ बोल्छन् पन्छी मृदु किरणले प्रेरित भला ॥
(१८१)
कन्याई चुच्चाले जिउतिर मिलाईकन भुवा ।
गरी फर्फर् राम्रो सुरभित चलाई मृदु हवा ॥
यसो तानी घाँटी लघु ढलक ली दृक् चमकका ।
हँसीला वाणीले हृदयकन छुन्छन् कति निका ॥
(१८२)
सफा ऊँचा मीठो विधुलसित आनन्द हलुका ।
सूगन्धी ज्यूनाको रसमधुरता लीकन निको ॥
बने झैं हृद्वाणी पुलकित त्यहाँ प्राकृत ध्वनि ।
सुखै झैं ज्यूनाको मुखरित छ हाँगाहरुमनि ॥
(१८३)
यहाँका हावामा अमृत-रसको गन्ध हलुका ।
यहाँका दृश्यैमा मधुर सुषमा फुल्दछ फिका ॥
यहाँका शब्दैमा दुखरहितताको मृदुपना ।
छ झल्केकी बागै कलकल सुखाऽस्वादन घना ॥
(१८४)
नयाँ बोली मीठा अवनितलमा नै नसुनिने ।
नयाँ झल्का राम्रा उदधि पृथिवीबीच नहुने ॥
मसीना तृष्णाका सकलपन झैं शोभन मिही ।
त्यहाँ क्यै पाइन्थ्यो जुन रहित भै दुःख छ मही ॥
(१८५)
त्यहाँका फूलैमा रँगहरु नयाँ क्यै मधुरता ।
नयाँ बान्की, अर्कै ढँग मृदुलता दिव्य हलुका ॥
छिनाले ब्रह्माको कनकमय मानो कुँदिइँदा ।
बने झैं रेखा छन् हृदयकन सन्तोष रहने ॥
(१८६)
त्यहाँको सन्तोषै पनि न छ दिने श्रान्ति दिलमा ।
छ यौटा नै बाँकी अब लघुसिँढी पूर्णतिरमा ॥