Jump to content

Page:Shakuntala.pdf/339: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
खालि शक्ति त्यसै हम्ज सत्यको नलिई भर ।
खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
{{pcn|(८२)}}
{{pcn|(८२)}}
Line 9: Line 9:
{{pcn|(८३)}}
{{pcn|(८३)}}


तर एकाप्रताबाट सिद्ध जो फल फल्दछ ।
तर एकाग्राताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार नन्दछ
सत्यान्तर्गत त्यो छैन भने ता हार बन्दछ
{{pcn|(८४)}}
{{pcn|(८४)}}


हिल्छ माथि पुगी काही सत्य वक्र भए रति
हिल्छ माथि पुगी काहीं सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अघोगति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अधोगति
{{pcn|(८५)}}
{{pcn|(८५)}}


अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराडमुख
अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराङ्‌मुख
बनका ती महाध्येयी गिर्नलाई अंघोमुख
बनेका ती महाध्येयी गिर्नलाई अधोमुख
{{pcn|(८६)}}
{{pcn|(८६)}}


Line 26: Line 26:


तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय यार छ ॥
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय सार छ ॥
{{pcn|(८८)}}
{{pcn|(८८)}}


शुक्रले देत्यका निम्ति गरे तप अघोर यौ
शुक्रले दैत्यका निम्ति गरे तप अघोर यो
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
{{pcn|(८९)}}
{{pcn|(८९)}}

Latest revision as of 19:29, 30 May 2025

This page has been proofread

खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर ।
जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ॥
(८२)

एकाग्रताध्येयनिम्ति सर्वाणुस्वविकम्पित ।
सिद्ध बन्दछ जेता नै अनि हुन्छ सुनिश्चित ॥
(८३)

तर एकाग्राताबाट सिद्ध जो फल फल्दछ ।
सत्यान्तर्गत त्यो छैन भने ता हार बन्दछ ॥
(८४)

हिल्छ माथि पुगी काहीं सत्य वक्र भए रति
तपस्वी जो छ त्यो आफैं गिर्न थाल्छ अधोगति ॥
(८५)

अरू डग्छन्‌ अरू हिल्छन्‌ ध्येय सत्य-पराङ्‌मुख ।
बनेका ती महाध्येयी गिर्नलाई अधोमुख ॥
(८६)

तपस्वी शुक्र छन्‌ ठूला जितेका आफुलाइ ती ।
तर त्यस्ता महाध्येयी गिरेका छन्‌ यहाँ कति ॥
(८७)

तपस्या मात्र जित्दैन, मूल ध्येयानुसार छ ।
विश्वमा शक्ति देवेश ! मूलाभिप्राय सार छ ॥
(८८)

शुक्रले दैत्यका निम्ति गरे तप अघोर यो
त्यसैले ध्येय भो वक्र शक्र ! ध्येय असत्‌ छ पो ॥
(८९)

अनन्यभक्ति जेमा छ श्रद्धा श्रीपेचतुल्य छ ।
भक्ति श्रद्धा दुवैलाई जित्ने सत्य अमूल्य छ ॥
(९०)

सत्य-स्वरूप छन्‌ ईश सत्यसाथ असत्यको ।
भाग गर्दा गिरी लान्छ ध्येय बन्छ अनित्यको ॥
(९१)