Jump to content

Page:Bhanubhaktako ramayan.pdf/14: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी । पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी ॥ भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या । चौबिस् पल्ट पुरश्चरण..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥

जस्ले राम्नवमी उपासि खुसिले जाग्रन् समेतै गरी ।
जस्‌ले राम्‌नवमी उपासि खुसिले जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥

तेस्ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्मा गर्यो
तेस्‌ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्‌मा गर्‍यो
यस्मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो ॥१३॥
यस्‌मा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्‍यो ॥१३॥

रामायण् कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनी ॥

मान्छन् श्रीरघुनाथका प्रिय इ हुन् मान्न्या इनै हुन् भनी ॥

रोज् रोज् यस् कन पाठ् गरेर जनले सत्कर्म गर्छन् जती ।

कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्का रती ॥१४॥
कोटी गुण् फल बढ्ति मिल्छ सबको घट्तैन तिन्‌का रती ॥१४॥

यस्मा राम् हृदयै छ पाप् हरि लिन्या क्वै ब्रह्मघाती पनी ।

शुद्धात्मा बनि जान्छ तिन् दिन पढ्या गर्छन् कृपा राम् धनी ॥

रोज् रोज् तीन पटक् अगाडि हनुमान् राखेर पाठ् गर्छ जो ।

जस्तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो ॥१५॥
जस्‌तो भोग् कन गर्न खोज्दछ उ भोग् सम्पूर्ण पाऊँछ सो ॥१५॥

जो यो पाठ् तुलसी पिपल् वरि परी गर्छन् प्रदक्षिण् गरी ।

तिन्का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी ॥
तिन्‌का पाप् सब जन्मका जति त छन् छुट्छन् ति तेसै घरी ॥
तेस्मा रामगिता छ झन् अति ठुलो जस्को महात्म्यै पनी ।
तेस्‌मा रामगिता छ झन् अति ठुलो जस्‌को महात्म्यै पनी ।
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्तो भनी ॥१६॥
सब् जान्न्या शिव मात्र छन् अरु त को जान्न्या छ यस्‌तो भनी ॥१६॥

आधा पार्वति जान्दछिन् म त सबै चौथाइ पो जान्दछू ।

गीता पाठ गरेर नाश नहुन्या पाप् छैन यो मान्दछू ॥

राम्ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी ।
राम्‌ले वेद मथन् गरीकन झिक्या गीता र अमृत् सरी ।
लक्ष्मण्लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी ॥१७॥
लक्ष्मण‍्‌लाइ दिया यही पढि लिया जाइन्छ संसार् तरी ॥१७॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:07, 28 May 2025

This page has been proofread

चारै वेद पढेर शास्त्रहरुको व्याख्यान गर्दा पनी ।
पाईदैन उ फल् त पाउँछ सहज् पुस्तक् दिनाले पनी ॥
भक्तीले कहिं भक्तका घर गई एकादशीमा कह्या ।
चौबिस् पल्ट पुरश्चरण् गरि हुन्या गायत्रिका फल् भया ॥१२॥

जस्‌ले राम्‌नवमी उपासि खुसिले जाग्रन् समेतै गरी ।
यो रामायण पाठ् गरोस् कि त सुनोस् तन् मन् यसैमा धरी ॥
तेस्‌ले तीर्थ पिछे तुलापुरुषदान् सूर्य्यै ग्रहण्‌मा गर्‍यो ।