Page:Shakuntala.pdf/300: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी । | |||
::अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥ | ::अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥ | ||
हरे ! | हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज । | ||
::दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥ | ::दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥ | ||
{{pcn|(१४७)}} | {{pcn|(१४७)}} | ||
Line 9: | Line 9: | ||
उठे आँखा लामा अलि अलि गरी माथितिर नै । | उठे आँखा लामा अलि अलि गरी माथितिर नै । | ||
::घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥ | ::घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥ | ||
हरे | हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ । | ||
::कहाँ गो प्याराको हृदय कलिलो | ::कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ? | ||
{{pcn|(१४८)}} | {{pcn|(१४८)}} | ||
वनबाट विहङ्गबालिका । | वनबाट विहङ्गबालिका । | ||
::नव आशासँग | ::नव आशासँग पङ्ख ली उडिन् ॥ | ||
मृदु शब्द गरी खुसाउँदै । | मृदु शब्द गरी खुसाउँदै । | ||
:: | ::तरुमा फुल्न सुगन्धमा चढिन् ॥ | ||
{{pcn|(१४९)}} | {{pcn|(१४९)}} | ||
तर वृष्टि भएर बादल । | तर वृष्टि भएर बादल । | ||
:: | ::अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥ | ||
दुखको तरुमा | दुखको तरुमा रूँदी रहिन् । | ||
::अघिको सौख्य र याम | ::अघिको सौख्य र याम सम्झिँदी ॥ | ||
{{pcn|(१५०)}} | {{pcn|(१५०)}} | ||
कठै लाग्यो होला मनमन | कठै लाग्यो होला मनमन निठूरी जगत नै । | ||
::कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥ | ::कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥ | ||
कठै | कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी । | ||
:: | ::रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥ | ||
कठै लाग्यो होला भव विपिन यो कण्टकमय । | कठै लाग्यो होला भव विपिन यो कण्टकमय । | ||
:: | ::कठै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥ | ||
दुख्यो होला | दुख्यो होला सारै हृदय मृदुलाको कति बरा ! | ||
:: | ::कठै लाग्यो होला शर हृदयमा हा वनचरा ! | ||
{{pcn|(१५१)}} | {{pcn|(१५१)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 10:38, 28 May 2025
कुनै भत्केकी झैं मृदुल सपना आज बिचरी ।
अझै आशा गर्छिन् हृदय जप गर्दी प्रभु हरि ॥
हरे ! सम्झईद्यौ न त अब म मर्नेछु सहज ।
दया राखी जाओस् प्रभु विरहितामा शिखिध्वज ॥
(१४७)
उठे आँखा लामा अलि अलि गरी माथितिर नै ।
घुसिन् भित्रै भित्रै हृदयतिर सम्झी प्रभु उनै ॥
हरे ! के लीला यो निठुर मनले भन्दछ त्यहाँ ।
कहाँ गो प्याराको हृदय कलिलो पुष्प वनको ?
(१४८)
वनबाट विहङ्गबालिका ।
नव आशासँग पङ्ख ली उडिन् ॥
मृदु शब्द गरी खुसाउँदै ।
तरुमा फुल्न सुगन्धमा चढिन् ॥
(१४९)
तर वृष्टि भएर बादल ।
अब रुक्दो मृदु पङ्ख खुम्चिँदी ॥
दुखको तरुमा रूँदी रहिन् ।
अघिको सौख्य र याम सम्झिँदी ॥
(१५०)
कठै लाग्यो होला मनमन निठूरी जगत नै ।
कठै सम्भीहोलिन् वन, सखि बिहाको पनि दिनै ॥
कठै उघ्रेको त्यो दिवस हँसिलो आज यसरी ।
रुँदै बद्ली जाँदा सकल बदली झैं हुन गई ॥
कठै लाग्यो होला भव विपिन यो कण्टकमय ।
कठै ! रोईहोलिन् मनमन उठी त्रास र भय ॥
दुख्यो होला सारै हृदय मृदुलाको कति बरा !
कठै लाग्यो होला शर हृदयमा हा वनचरा !
(१५१)