Page:Shakuntala.pdf/292: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा । | सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा । | ||
::केही क्रोधी रँग लिउँ लिई | ::केही क्रोधी रँग लिउँ लिई ढङ्ग देखाउँदा छन् ॥ | ||
सोच्छन् मेरो यश विमलमा आज बट्टा लगाई । | सोच्छन् मेरो यश विमलमा आज बट्टा लगाई । | ||
::उल्टो शिक्षा दिन अब यिनी आउँछिन् बक्बकाई ॥ | ::उल्टो शिक्षा दिन अब यिनी आउँछिन् बक्बकाई ॥ | ||
Line 8: | Line 8: | ||
धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल । | धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल । | ||
:: | ::होशै गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भुली ॥ | ||
स्वर्गैबाट विचित्रता तल झरी बिर्सेर वैकुण्ठका । | |||
::राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा | ::राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हुँदा ॥ | ||
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा । | नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा । | ||
::नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥ | ::नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥ | ||
लालीसाथ र शीतसाथ लजिली | लालीसाथ र शीतसाथ लजिली फुस्रेर जाँदी अनि । | ||
::त्यो स्वप्ना | ::त्यो स्वप्ना कुन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥ | ||
आँखा हेर्दछ, | आँखा हेर्दछ, सम्झिंदैन दिलले, उठ्दैन रोमाञ्च नै । | ||
::चीसो रक्त नशा | ::चीसो रक्त नशा बहाउँछ न ता नानी दुवै चम्किए ॥ | ||
{{pcn|(१०४)}} | {{pcn|(१०४)}} | ||
टूना शून्य भई भएछ नभमा सारा खरानीसरि । | |||
::सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥ | ::सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥ | ||
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन । | त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन । | ||
::सारा हेर्दछ मोहिनीरहित छन् संसारका चीज नै ॥ | ::सारा हेर्दछ मोहिनीरहित छन् संसारका चीज नै ॥ | ||
के के | के के झैं जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा कुरा । | ||
::बिर्सी प्रेम | ::बिर्सी प्रेम झिंझिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥ | ||
त्यस्तै आज भए क्षितीश | त्यस्तै आज भए क्षितीश दृगका साम्ने खडा ती रुँदा । | ||
::"को | ::"को हुन् यी किन आउँछन् कति झिँझो" भन्दै हुँदा दिक्क ती ॥ | ||
{{pcn|(१०५)}} | {{pcn|(१०५)}} | ||
"को होलान्" मन प्रश्नमा छ'म कहाँ जाँदा भयो भेट र | "को होलान्" मन प्रश्नमा छ 'म कहाँ जाँदा भयो भेट र ? | ||
::देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥ | ::देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥ | ||
यो हो के तर भो छकावट सबै कोही महाजाल हो । | यो हो के तर भो छकावट सबै कोही महाजाल हो । | ||
:: | ::षड्यन्त्री हुन सक्दछन् कपटका स्वीरूप के चाल हो ?' | ||
{{pcn|(१०६)}} | {{pcn|(१०६)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:36, 27 May 2025
सुन्दा यस्ता वचन नृपले गौडको चेहरामा ।
केही क्रोधी रँग लिउँ लिई ढङ्ग देखाउँदा छन् ॥
सोच्छन् मेरो यश विमलमा आज बट्टा लगाई ।
उल्टो शिक्षा दिन अब यिनी आउँछिन् बक्बकाई ॥
(१०३)
धेरै रोज भएर विस्मृति परी त्यो चित्तमा बादल ।
होशै गुम्न गई अनन्त सुखको त्यो प्रेमलीला भुली ॥
स्वर्गैबाट विचित्रता तल झरी बिर्सेर वैकुण्ठका ।
राम्रो चीज र श्री थिए नृपति ती आँखा अँध्यारा हुँदा ॥
नौली क्यै परबाट आउन त्यसै हाँसेर पस्दी उषा ।
नाता जोड्न तयार तैपनि त्यसै केही डराईवरी ॥
लालीसाथ र शीतसाथ लजिली फुस्रेर जाँदी अनि ।
त्यो स्वप्ना कुन हो न याद मनमा मिल्थ्यो हुँदा विस्मृति ॥
आँखा हेर्दछ, सम्झिंदैन दिलले, उठ्दैन रोमाञ्च नै ।
चीसो रक्त नशा बहाउँछ न ता नानी दुवै चम्किए ॥
(१०४)
टूना शून्य भई भएछ नभमा सारा खरानीसरि ।
सोही स्वर्ग जहाँ थियो झिलिमिलीका बीच राख्दो परी ॥
त्यो दुःखी नबुझेर दुःख दिलको बस्दो छ अन्धो दिन ।
सारा हेर्दछ मोहिनीरहित छन् संसारका चीज नै ॥
के के झैं जब लाग्छ चिन्तन बढी भै च्याँठ सारा कुरा ।
बिर्सी प्रेम झिंझिन्छ झोक्रिन गई खाकै बनी सम्झना ॥
त्यस्तै आज भए क्षितीश दृगका साम्ने खडा ती रुँदा ।
"को हुन् यी किन आउँछन् कति झिँझो" भन्दै हुँदा दिक्क ती ॥
(१०५)
"को होलान्" मन प्रश्नमा छ 'म कहाँ जाँदा भयो भेट र ?
देखेतुल्य मलाइ लाग्छ स्मृतिमा, भेटिन्न केही तर ॥
यो हो के तर भो छकावट सबै कोही महाजाल हो ।
षड्यन्त्री हुन सक्दछन् कपटका स्वीरूप के चाल हो ?'
(१०६)