Jump to content

Page:Luni.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
ह्लासा सारा सुन घर छ ।
ह्लासा सारा सुन घर छ ।
::जँका पहाड भरभर छ ।
::ञूँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
पन्ना हाँगा हाँगामा ।
::हीरा हीरा र््छन्‌ रे
::हीरा हीरा झर्छन्‌ रे
छरछखर छडङछङ छाँगामा ॥
छरछखर छङछङ छाँगामा ॥


{{pcn|(२)}}
{{pcn|(२)}}
कस्तूरीले वन बास्छ
कस्तूरीले वन बास्छ
::'चजीक्वाँग' मा फूल हाँस्छ
::'चूजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन मल्की
'सिङ डोङ्कार' मा सुन झल्की
::चाँदी त तारा फिलम्रिल छन्‌
::चाँदी त तारा झिलझिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
::घाम र जूनमा क्या टल्की ॥
::घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्क्र छन्‌,
जिम्बु वनमा ढुक्कुर छन्‌,
::साँढे टाउके कक्र छन्‌
::साँढे टाउके कुकुर छन्‌
मखमल भुवा बिराला ।
मखमल भुवा बिराला ।
::ग॒लाफ बारी गालामा,
::गुलाफ बारी गालामा,
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 23:26, 26 May 2025

This page has been proofread
(ञ)

(१)
ह्लासा सारा सुन घर छ ।
ञूँका पहाड भरभर छ ।
पन्ना हाँगा हाँगामा ।
हीरा हीरा झर्छन्‌ रे
छरछखर छङछङ छाँगामा ॥

(२)
कस्तूरीले वन बास्छ
'चूजीक्वाँग' मा फूल हाँस्छ
'सिङ डोङ्कार' मा सुन झल्की ।
चाँदी त तारा झिलझिल छन्‌
चाँदीका सारा पर्खाल छन्‌
घाम र जूनमा क्या टल्की ॥
जिम्बु वनमा ढुक्कुर छन्‌,
साँढे टाउके कुकुर छन्‌
मखमल भुवा बिराला ।
गुलाफ बारी गालामा,