Jump to content

Page:Luni.pdf/37: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
{{pcn|(१)}}
{{pcn|(१)}}
आज सुनको डोली छ,
आज सुनको डोली छ,
::चम्री फुप्पन क्ल्लरको
::चम्री झप्पन झल्लरको
घ्‌ँ घूँ घूँ घूँ तुरही
घूँ घूँ घूँ घूँ तुरही
::बिराँख बाली इज्जाराँ
::विराँख बाली हज्जाराँ
बाज्छन्‌ भोट, नगारा
बाज्छन्‌ भोट, नगारा
::उकालीमा, असजिला
::उकालीमा, असजिला
Line 15: Line 15:
चाँदी जन्जीर लर्केका
चाँदी जन्जीर लर्केका
::चाँदी डाँठका पानस छन्‌
::चाँदी डाँठका पानस छन्‌
चाँदी कँची खैँचेर
चाँदी कैँची खैँचेर
::कालो मुरो काट्दछन्‌ ॥
::कालो झुरो काट्दछन्‌ ॥
सुनको फारी रझूलमलमा
सुनको झारी झलमलमा
::सुनको बिर्का जलजलमा
::सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन्‌ ।
ह्लासा बोकी हिँड्दछन्‌ ।
Line 23: Line 23:
::दुलहाले ओढ्दछन्‌ ।
::दुलहाले ओढ्दछन्‌ ।
बुद्धको पाङ्ग्रा घुमाई
बुद्धको पाङ्ग्रा घुमाई
::'ओमे पेमै' पढ्छन्‌ ॥
::'ओमे पेमे' पढ्छन्‌ ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:15, 26 May 2025

This page has been proofread
(झ)

(१)
आज सुनको डोली छ,
चम्री झप्पन झल्लरको ।
घूँ घूँ घूँ घूँ तुरही
विराँख बाली हज्जाराँ
बाज्छन्‌ भोट, नगारा
उकालीमा, असजिला
हिमाल पारी भोटको ॥

(२)
चाँदी जन्जीर लर्केका
चाँदी डाँठका पानस छन्‌
चाँदी कैँची खैँचेर
कालो झुरो काट्दछन्‌ ॥
सुनको झारी झलमलमा
सुनको बिर्का जलजलमा
ह्लासा बोकी हिँड्दछन्‌ ।
सुनको डाँठको घन छाता
दुलहाले ओढ्दछन्‌ ।
बुद्धको पाङ्ग्रा घुमाई
'ओमे पेमे' पढ्छन्‌ ॥