Jump to content

Page:Luni.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 5: Line 5:
::आज्ञा जोहो पालन गर्छौँ ।
::आज्ञा जोहो पालन गर्छौँ ।
मैहना दिनमा 'ह्लानो' आए
मैहना दिनमा 'ह्लानो' आए
::फूलको शिरले स्वागत गछौँ ॥"
::फूलको शिरले स्वागत गर्छौँ ॥"


{{pcn|(१०)}}
{{pcn|(१०)}}

Latest revision as of 22:50, 26 May 2025

This page has been proofread

(९)
"हामी सानो सेर्पा साम्बा
आज्ञा जोहो पालन गर्छौँ ।
मैहना दिनमा 'ह्लानो' आए
फूलको शिरले स्वागत गर्छौँ ॥"

(१०)
किश्ती किश्ती चाँदी सुनका
बोक्ने भोटे घुम्छन्‌ फन्का ।
पर्वत, डाँडा, छाँगा वनका,
'साम्बा सोङ्गो' तर्फका भोटे
थपिई चिट्ठी लग्छन्‌ उनका ॥